विश्व |


अमेरिकी ड्रोन हमला : मारिए अलकायदाका वरिष्ठ नेता

Posted on October 01, 2021 | views : 1414 |

असोज १५, काठमाडौँ (एजेन्सी)।  अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि स

Read More

उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण

Posted on October 01, 2021 | views : 1121 |

असोज १५ , काठमाडौँ  (एजेन्सी) । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल परीक्षण गरेको जनाएको छ । योसँगै सेक्टेम्बारमा उत्तर कोरोनाले चार पटक मिसाइल परीक्षण गरेको हो । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल ल

Read More

अभिनेत्री आत्महत्या :अपार्टमेन्टमा भेटियो सुसाइड नोट

Posted on September 30, 2021 | views : 2647 |

असोज १४, काठमाडौँ (एजेन्सी) । केही कन्नड फिल्ममा अभिनय गरेकी अभिनेत्री सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलाेरको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट पनि भेटेको छ । उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि क

Read More

रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता

Posted on September 30, 2021 | views : 1226 |

असोज १४, काठमाडौँ  (एजेन्सी)। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ। उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ। उनीहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी

Read More

दक्षिण काेरियासँग मेलमिलाप गर्ने किमकाे जोडदार तयारी

Posted on September 30, 2021 | views : 1036 |

असोज १४, काठमाडौँ (एजेन्सी)  । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएका छन्। उनले साे कुरा उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला बताएका हुन्। उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो

Read More

इक्वेडरको जेलमा भयानक झडप, ११६ कैदीको मृत्यु

Posted on September 30, 2021 | views : 1145 |

असोज १४, काठमाडौँ (एजेन्सी)। इक्वेडरको जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु भएको छ। दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठुलो जेलहिंसा हो।   गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो। त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको हो। पुलिस कमाण्डर फुस्तो

Read More

जापानमा शक्तिशाली भूकम्प

Posted on September 29, 2021 | views : 1389 |

(एजेन्सी)। जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युड बराबरको भूकम्प आएको हो । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले

Read More

जेलभित्रै झडप हुँदा कम्तिमा २४ को मृत्यु, ४८ घाइते

Posted on September 29, 2021 | views : 2329 |

असोज १३, काठमाडौँ (एजेन्सी)  । इक्वेडरमा जेलमा राखिएका बन्दीहरुबीच गाेली हानाहान हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । त्यस्तै, ४२ जनाभन्दा धेरै घाइते भएका छन् । गुवायस राज्यस्थित गुवायाक्विलमा रहेको जेलमा गोली चलेको हो । लस लोबोस र लस चोनेरोस बन्दीहरुबीच विवाद हुँदा गोली र चक्कु हानाहान भएको

Read More

उत्तर कोरियाद्वारा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रकाे सफल प्रक्षेपण

Posted on September 29, 2021 | views : 908 |

असोज १३, काठमाडौँ । उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो । ‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास य

Read More

विश्वव्यापी आकाशियो खाद्यन्न मूल्य

Posted on September 29, 2021 | views : 927 |

असोज १३, काठमाडौँ  (एजेन्सी) । विश्वव्यापी रुपमा यस वर्षको सेप्टेम्वरमा खाद्यन्नको मूल्य बढेको छ । गत वर्षको तुलनामा खाद्यन्नमा ३३ प्रतिशतले बढेको राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजनिक गरेको खाद्यन्न मूल्य सूचांकले देखाएको हो । त्यस्तै, जुलाईमा संसारभर ३ प्रतिशतले खाद्यन्नको मुल

Read More

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने पक्कापक्की

Posted on September 29, 2021 | views : 901 |

असोज १३, काठमाडौं (एजेन्सी) । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद

Read More

२०२८ सम्म चीन विश्वकै ठूलो महाशक्ति

Posted on September 28, 2021 | views : 991 |

असोज १२, काठमाडौँ  (एजेन्सी) । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त

Read More

चीनमा पानी जहाज दुर्घटना, १२ जनाको मृत्यु

Posted on September 28, 2021 | views : 1178 |

असोज १२, काठमाडौँ (एजेन्सी)। चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ। दुर्घटना भएका बेला

Read More

हुथी विद्रोही र गठबन्धन सेनाबीच भीडन्त, ६७ को मृत्यु

Posted on September 28, 2021 | views : 1249 |

असोज १२, काठमाडौँ (एजेन्सी) । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भीडन्त भएकाे छ। साे  भीडन्तमा परी कम्तीमा ६७ जनाको मृत्यु भएको जनाइएकाे छ । देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको

Read More

उत्तर कोरियाले जापाननी समुन्द्रमा मिसाइल गरेको दाबी

Posted on September 28, 2021 | views : 946 |

असोज १२, काठमाडौँ (एजेन्सी) ।  उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यस लगत्तै उत्तर कोरियाले आज बिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ

Read More

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

Posted on September 27, 2021 | views : 883 |

असोज ११, सोल | दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ । यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदि

Read More

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

Posted on September 27, 2021 | views : 1059 |

असोज ११, जेनेभा | विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नक

Read More

विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

Posted on September 27, 2021 | views : 853 |

असोज ११, काठमाडौँ (रासस/सिन्ह्वा) |  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको छ ।  उहाँले आणविक हतियारहरु विश्वबाट नै अनिवार्

Read More

जर्मनी निर्वाचनः को बन्ला एङ्गेला मेर्कलको उत्तराधिकारी ?

Posted on September 26, 2021 | views : 1070 |

असोज १०, काठमाडौँ । लामो समय जर्मनीको चान्सलरको उत्तरदायित्व वहन गरेकी एङ्गेला मेर्कलको उत्तराधिकारी चयनका लागि आइतवार जर्मन नागरिकहरूले संसदीय निर्वाचनमा मतदान गर्दैछन्। जर्मनीमा लोकप्रिय मानिएकी मेर्कलको उत्तराधिकारी चयन तीव्र प्रतिस्पर्धाबाट हुने ठानिएको छ। बर्लिनका सडकहरूमा हरेक वर्ष आयोजना हुने

Read More

सोमालियामा राष्ट्रपति भवन अगाडि विष्फोट मृत्यु हुनेको संख्या ७ पुग्यो

Posted on September 26, 2021 | views : 1041 |

असोज १०, काठमाडौँ (एजेन्सी)। सोमालियको राजधानी मोगादिसुमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन्। सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो। आक्रमणका

Read More

श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

Posted on September 25, 2021 | views : 951 |

असोज ९, काठमाडौँ (एजेन्सी)। श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका  १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् ।   श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अ

Read More

ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता हुने

Posted on September 24, 2021 | views : 863 |

असोज ८, काठमाडौँ (एजेन्सी)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय भएको छ ।

Read More

दिल्लीस्थित अदालतमा चल्यो गोली, तीन जनाको मृत्यु

Posted on September 24, 2021 | views : 1381 |

असोज ८, काठमाडौं (एजेन्सी) । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार माध्यमका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

Read More

नेपालसँग सम्बन्ध प्रवर्द्धन गर्न चाहन्छौं : प्रधानमन्त्री खान

Posted on September 22, 2021 | views : 1001 |

असोज ६, काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताएका छन्। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मंगलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाब

Read More