विश्व |


विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

Posted on August 05, 2021 | views : 1502 |

साउन २१, ढाका (रासस/एएफपी)। बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।  उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर ब

Read More

भारतमा थप ३० हजार ५४९ कोरोना सङ्क्रमित

Posted on August 03, 2021 | views : 1060 |

साउन १९, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख

Read More

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

Posted on August 03, 2021 | views : 1589 |

साउन १९, वासिङ्टन (रासस/सिन्ह्वा)। अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।  अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदू

Read More

भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

Posted on July 29, 2021 | views : 1319 |

साउन १४, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५÷४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ ।   सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार

Read More

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

Posted on July 29, 2021 | views : 1700 |

साउन १४, भर्जिनिया (रासस/एएनआई)। अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।  स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे बताइएको छ  । सामुद्रिक क्षेत्रमा भएकाल

Read More

भारतमा थपिए ४३ हजार ६५४ कोरोना सङ्क्रमित

Posted on July 28, 2021 | views : 1388 |

साउन १३, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ  ।  सोमबार २९ हजार ६८९ जनामा को

Read More

दक्षिण कोरियामा कोरोना महामारीको चौथो वेभ, सङ्क्रमितहरु बढ्दै

Posted on July 28, 2021 | views : 1314 |

साउन १३, सोल (रासस/सिन्ह्वा)। कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ । यहाँ गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएक

Read More

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु

Posted on July 28, 2021 | views : 1243 |

साउन १३,  झेङझाओ (रासस/एएनआइ)। मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइए

Read More

भारतमा १३२ दिनपछि ३० हजार भन्दा कम कोरोना संक्रमित थपिए

Posted on July 27, 2021 | views : 1368 |

साउन १४, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ  ।  हाल भारतमा तीन लाख ९८ हजार १०

Read More

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

Posted on July 26, 2021 | views : 1187 |

साउन ११, ट्युनिस (रासस/सिन्ह्वा)। ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्नुभएको छ र प्रधानमन्त्रीलाई पनि बर्खास्त गर्नुभएको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै उहाँले यहाँको संसद पनि निलम्बन गर्नुभएको बताइएको छ

Read More

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

Posted on July 26, 2021 | views : 1094 |

साउन ११, बेइजिङ (रासस/सिन्ह्वा)। कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ । चीनको

Read More

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

Posted on July 26, 2021 | views : 1402 |

साउन ११, तेल अभिभ (रासस/सिन्ह्वा)। इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।  दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिनुभएको छ ।  इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका

Read More

भारतमा चार करोड ३३ लाखले लगाए खोप, कति छ संक्रमण दर ?

Posted on July 25, 2021 | views : 1294 |

साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।  भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख

Read More

ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

Posted on July 24, 2021 | views : 1170 |

साउन ९, साओ पाओलो (रासस/सिन्ह्वा) | ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् । यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधि

Read More

साउदी सरकारले भन्यो 'हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न'

Posted on July 23, 2021 | views : 1848 |

साउन ८, रियाद (रासस/सिन्ह्वा)। साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएको छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ । हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को

Read More

भारतमा कोरोना सङ्क्रमित बढ्दै, कति छन् सक्रिय संक्रमित ?

Posted on July 22, 2021 | views : 1498 |

साउन ७, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् ।  अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक

Read More

कतार एयरवेज २०२१ को सर्वोत्कृष्ट एयरलाइन

Posted on July 22, 2021 | views : 2068 |

साउन ७, काठमाडौं । कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ । साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ ।  कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हा

Read More

इतिहादले कर्मचारीहरु पुन:भर्ति गर्दै

Posted on July 22, 2021 | views : 2743 |

साउन ७, काठमाडौँ | युएईको आवुधावीमा आधारित एयरलाइन्स इतिहादले आफ्ना कर्मचारीहरु पुन:भर्ति गर्ने भएको छ ।  इतिहादले महामारीको कारण हजारौं कर्मचारीलाई रोजगार दिन नसक्ने भन्दै कामबाट फिर्ता पठाएकोमा पुनर्भरण गर्ने तयारी गरेको हो । यसलाई निकट भविष्यमा युएईले बिभिन्न देशलाई लगाएको यात्रा प्रतिबन्ध फ

Read More

तेश्रो लहरको कोरोना संक्रमणकै बीच युके पूर्ण रुपमा खुल्यो, १५ महिनापछि खुले नाइट क्लब

Posted on July 20, 2021 | views : 1846 |

साउन ५, काठमाडौँ | युके सोमवारदेखि पूर्ण यूप्मा अनलक भएको छ । त्यो पनि यस्तो समयमा कि जहाँ संक्रमितहरुको संख्या सबैभन्दा बढी रहेको छ । ब्रिटेनमा आइतबार ४८ हजार संक्रमित थपिएका थिए । युकेमा तेस्रो लहरको कोरोना फैलदै गर्दा अनलक गर्ने आत्मविश्वास यस कारण पनि भएको हो, किन कि ब्रिटेनमा ८७% वयस्कहरुले कोर

Read More

विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख, कुन देशका कति ?

Posted on July 19, 2021 | views : 1369 |

साउन ४, बेइजिङ (रासस/सिन्ह्वा)। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ  ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख  ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ ला

Read More

बेलायतमा बढ्दैछ कोभिड सङ्क्रमण, २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

Posted on July 19, 2021 | views : 1191 |

साउन ४, लन्डन (रासस/सिन्ह्वा)। बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो । यहाँ गएको २४

Read More

भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित

Posted on July 19, 2021 | views : 1273 |

साउन ४, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थाम

Read More

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित

Posted on July 15, 2021 | views : 1255 |

असार ३१, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।  

Read More

दक्षिण कोरियामा कोभिडको चौथो वेभको घोषणा, सङ्क्रमितहरु बढ्दै

Posted on July 15, 2021 | views : 1190 |

असार ३१, सोल (रासस/सिन्ह्वा)।  दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।  दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्र

Read More