विश्व |


अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

Posted on January 15, 2022 | views : 1623 |

माघ १, काठमाडौँ (एजेन्सी) | बेइजिङले  सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ। अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि

Read More

ब्लिन्केन र जोर्डन समकक्षीद्वारा सिरियाको राजनीतिक समाधानबारे छलफल

Posted on January 14, 2022 | views : 699 |

पुस ३०, काठमाडौँ | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गर्नुभएको छ।  सो अवसरमा उहाँहरूले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाउँनुभएको छ।  "

Read More

जोकोभिच भिसाको कदमले अष्ट्रेलियाको 'बलिदान' लाई जोगाउँछ: प्रधानमन्त्री

Posted on January 14, 2022 | views : 1008 |

पुस २३, रासस | प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा  शुक्रबार रद्द गरेको  बताउँनुभएको छ। उहाँले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको पुष्टि गर्नुभएको छ । "अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन् र उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आश

Read More

चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो

Posted on January 14, 2022 | views : 813 |

पुस ३०,काठमाडौँ |  चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको

Read More

संविधान संशोधनबारे छलफल हुँदा जोर्डनको संसदमा कुटाकुट

Posted on January 14, 2022 | views : 1120 |

एजेन्सी | मध्य-पूर्वको मुलुक जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ। समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो। जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका राजाले प्रधानमन्त्री नियुक्त

Read More

बग्दाद स्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

Posted on January 14, 2022 | views : 1165 |

पुस ३०, काठमाडौँ | बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।  दूतावासले ट्विटरमा भनेको छ, "आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजो

Read More

भारतमा थप दुई लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Posted on January 14, 2022 | views : 1013 |

पुस ३०, काठमाडौँ | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ ।  सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका क

Read More

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

Posted on January 14, 2022 | views : 2026 |

पुस ३०, काठमाडौँ | तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने ज

Read More

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

Posted on January 14, 2022 | views : 980 |

पुस ३०, काठमाडौँ | चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३०

Read More

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

Posted on January 14, 2022 | views : 1009 |

पुस ३०, काठमाडौँ |  बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले

Read More

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

Posted on January 14, 2022 | views : 1267 |

पुस ३०,काठमाडौँ | संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गर्नुभएको छ ।दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ– अफगानिस्तानमा चिन्ताजनकरूपमा राज

Read More

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

Posted on January 14, 2022 | views : 960 |

पुस ३०, काठमाडौँ | जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका रहेका थिए । खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

Read More

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

Posted on January 13, 2022 | views : 995 |

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी पुस २९, काठमाडौँ | बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले  बुधबार जानकारी दिएका छन् ।  पठार राज

Read More

बेलायतमा एक सातामै ४३ लाख मानिस कोरोना संक्रमित भएको अनुमान !

Posted on January 13, 2022 | views : 1095 |

पुस २९, काठमाडौँ | बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणको संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ ।  इङ्गल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ ।

Read More

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक' भाइरस- डब्ल्युएचओ प्रमुख

Posted on January 13, 2022 | views : 1448 |

पुस २९, रासस  | कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् । "यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस  हो तर  विशेष गरी खोप नलगाएका

Read More

सुंगुरको मुटु मानिसमा प्रत्यारोपण गर्दा उठ्ने नैतिक प्रश्न के हो ?

Posted on January 13, 2022 | views : 1079 |

एजेन्सी | अमेरिकी नागरिक डेभिट बेनेट विश्वकै पहिलो यस्तो व्यक्ति हुन्, जसलाई अनुवांशिक रूपमा परिवर्तित सुंगुरको मुटु प्रत्यारोपण गरिएको छ ।  चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट मानिसको मुटु प्रत्यारोपण गराउन सक्ने अवस्थामा थिएनन् । उनको कन्डिशन धेरै नाजुक भइसकेको थियो । सात घण्टाको परीक्षणको तीन

Read More

सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

Posted on January 13, 2022 | views : 954 |

पुस २९, काठमाडौँ | दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।  बुधबार भएको सो दुर्घटनामा परेर

Read More

बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी

Posted on January 13, 2022 | views : 1231 |

एजेन्सी | बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास डाउनिंग स्ट्रीटमा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका हुन् । ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रममा जोनसनले रक्सी पार्टीलाई लिएर माफी मागेका हुन्

Read More

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Posted on January 13, 2022 | views : 1122 |

पुस २९,काठमाडौँ | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।   भारतमा अहिले

Read More

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

Posted on January 13, 2022 | views : 1113 |

पुस २९, काठमाडौँ | जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु

Read More

तलब नपाएपछि राजदूतले गरे पद त्याग

Posted on January 13, 2022 | views : 952 |

एजेन्सी | महिनौंदेखि तलब नपाएको भन्दै चीनका लागि अफगानिस्तानका राजदूत जाविद अहमद कइमले पद त्याग गरेका छन् । उनले गत साता पद त्याग गरेको बताइएको छ । अफगानिस्तानको नेतृत्व तालिवानले लिएपछि जाविद अहमद कइमका साथै बेइजिङस्थित अफगान कुटनीतिज्ञ तथा अन्य कर्मचारीले तलब पाएका छैनन् । कइमले सोमबार ट्वीटरमा एउ

Read More

फिजीमा आँधीका कारण चार हजार विस्थापित

Posted on January 12, 2022 | views : 1147 |

पुस २८, रासस | आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ

Read More

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटनमा परी दुई महिलाको मृत्यु

Posted on January 12, 2022 | views : 1343 |

पुस २८, रासस | अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि गरेका छन् ।  ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलबार युद्धका अवशेषहरू  विस्फोट हुँदा यो घटना

Read More

बोलिभियाका उपराष्ट्रपति र छ मन्त्री सङ्क्रमित

Posted on January 12, 2022 | views : 1120 |

पुस २८, रासस | बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।  राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उहाँहरुको उपचार

Read More