विश्व |


'चीनसँग २०३० सम्म १ हजार आणविक हतियार'

Posted on November 07, 2021 | views : 1593 |

कात्तिक २१, न्युयोर्क | एजेन्सी | चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।  रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ

Read More

दक्षिण अफ्रिका फेरि एकपटक 'अभागी' सावित

Posted on November 07, 2021 | views : 987 |

कात्तिक २१, काठमाडौं |जब विश्वकप क्रिकेट आउँछ, तब दक्षिण अफ्रिका ‘अभागी’ सावित हुन्छ। सधैं दक्षिण अफ्रिकालाई उपाधि दावेदार टिमको रूपमा हेरिन्छ। र, समूह चरणमा उसको प्रदर्शन पनि उत्कृष्ट रहन्छ।  सन् १९९२ देखि २०२१ सम्मका विश्वकपमा दक्षिण अफ्रिका विभिन्न कारणले अभागी टोलीका रूपमा परिचित हुँदै आएको

Read More

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

Posted on November 07, 2021 | views : 846 |

कात्तिक २१, बगदाद | एजेन्सी | इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।  बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्री

Read More

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताः सर्वेक्षण

Posted on November 07, 2021 | views : 1287 |

कात्तिक २१, न्युयोर्क | एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्

Read More

विश्वमा आजः कोलिम्बियाको सर्वोच्च अदालतमा नरसंहारदेखि अफ्रिकी रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस

Posted on November 06, 2021 | views : 1297 |

कात्तिक २०, काठमाडौँ | आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः कोलम्बियाको अदालतमा नरसंहार  सन् १९८५ मा कोलम्बियामा अप्रिल आन्दोलनका लडाकुले त्यहाँको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र सरकारी फौजबीचक

Read More

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

Posted on November 05, 2021 | views : 1604 |

कात्तिक १९, काबुल | एजेन्सी | चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ ।  तालिवानले स्वदेसीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो ।  तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नग

Read More

विश्वमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमामा प्रवेश

Posted on November 05, 2021 | views : 1413 |

कात्तिक १९, काठमाडौँ |  आज ५ नोभेम्बर। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा  पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थि

Read More

अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’

Posted on November 04, 2021 | views : 1607 |

कात्तिक १८, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभ

Read More

कोप २६: कोइला प्रयोग नगर्ने १९० देशको प्रतिबद्धता, चीन र भारतले हस्ताक्षर गरेनन्

Posted on November 04, 2021 | views : 1235 |

कात्तिक १८, लन्डन | एजेन्सी | विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी कोप २६ सम्मेलनमा पोल्यान्ड, भियतनाम, चिली जस्ता अत्यधिक कोइला प्रयोग गर्ने देशहरुसहित विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।  कोइला जलबाय

Read More

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

Posted on November 04, 2021 | views : 970 |

कात्तिक १८, नयाँदिल्ली | एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।  तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोद

Read More

विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्या, अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा

Posted on November 04, 2021 | views : 1697 |

कात्तिक १८, काठमाडौँ |  आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण  घटनाः बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उ

Read More

कोप २६ सम्मेलनः सन् २०३० सम्म वन फडानी रोक्ने एक सय देशको प्रतिबद्धता

Posted on November 02, 2021 | views : 998 |

कात्तिक १६, लन्डन | एजेन्सी | बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ मा विश्व नेताहरूले वन फडानीलाई सन् २०३० सम्ममा रोक्ने प्रतिबद्धता जनाएका छन् ।  प्रतिबद्धतामा ब्राजिलले पनि हस्ताक्षर गर्ने भएको छ । ब्राजिलको अमेजनस्थित जंगल फडानी हुँदा ठूलो संख्यामा जीवजन्

Read More

विश्वमा आजः साउदीमा कू, अमेरिकाको ३९ औं राष्ट्रपतिमा कार्टर

Posted on November 02, 2021 | views : 1629 |

कात्तिक १६, काठमाडौँ |  आज विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः मार्टिन लुथर किंग दिवस सन् १९८२ अमेरिका तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले नागरिक अधिकार आन्दोलनका अभियन्ता मार्टिन लुथर किंगको सम्झनामा अमेरिकी सदमा विश

Read More

नेपाल छिर्ने भारतीय नागरिकले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने

Posted on October 31, 2021 | views : 2648 |

कात्तिक १४, नयाँ दिल्ली | एजेन्सी | भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगल

Read More

पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने

Posted on October 31, 2021 | views : 1101 |

कात्तिक १४, न्युयोर्क | एजेन्सी | टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलन मस्कले अमेरिकामा नयाँ विश्वविद्यालय खोल्ने बताएका छन् । उनले टेक्सामा एउटा प्राविधिक विश्वविद्यालय खोल्न लागेको बताएका हुन् । उच्च शिक्षाविरुद्ध आफ्ना धारणा राख्दै आएका उनको पछिल्लो भनाई आफैमा बिरोधाभाषपूर्ण छ ।  कतिपयले यस

Read More

विश्वमा आजः प्यालेस्टिनलाई मान्यतादेखि एशिया र युरोपलाई जोड्ने पुल निर्माण

Posted on October 30, 2021 | views : 1755 |

कात्तिक १३, काठमाडौँ |  प्यालेस्टिनलाई मान्यता  सन २०१४ मा स्वीडेनले प्यालेस्टिनलाई मान्यता दिएको थियो । योसँगै स्वीडेन प्यालेस्टिनलाई मान्यता दिने पहिलो युरोपेली मुलुक बनेको थियो । यासेर अराफातले सन् १९८८ को १५ नोभेम्बर स्वतन्त्रत प्यालेस्टिन घोषणा गरेका थिए । त्यसको एक वर्षपछि राष्ट्रसंघ

Read More

कोभिड भएका मानिसमा खोपको 'साइड इफेक्ट' !

Posted on October 29, 2021 | views : 1805 |

कात्तिक १२, लन्डन | एजेन्सी | महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउदै आएका छन् ।  खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या

Read More

दक्षिण कोरिया कोभिडसँगै बाँच्न सिक्दै: खुल्न थाले रेस्टुरेन्ट, क्याफे र जिम हल

Posted on October 29, 2021 | views : 1269 |

कात्तिक १२, सिउल | एजेन्सी | दक्षिण कोरियाले कोभिडको कारण दर्शाउदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ । कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो ।  खोप लगाएको प्रमाणका आधारमा बढी भि

Read More

पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न इयु अदालतको आदेश

Posted on October 28, 2021 | views : 2584 |

कात्तिक ११, वार्सा | एजेन्सी | युरोपेली युनियन (ईयु) को एक उच्च अदालतले पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न आदेश दिएको छ । पोल्यान्डको न्यायप्रणालीप्रति असन्तुष्ट जनाउँदै  युरोपेली आयोगको अदालत इसीजेले पोल्यान्डमाथि भारी जरिवाना तोकेको हो ।  यसै वर्षको सुरुमा ईयुले पोल्यान्डलाई अद

Read More

'चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो' - हिलारीकी सहयोगी

Posted on October 27, 2021 | views : 1810 |

कातिक १०, न्युयोर्क | एजेन्सी | अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् ।  हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दु

Read More

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश

Posted on October 26, 2021 | views : 2192 |

कात्तिक ९, बेइजिङ | एजेन्सी | कोरोनाभाईरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो ।  लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । कोभिड भित्रभित्रै आगो झैं फैलिए

Read More

विश्वमा आजः दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण

Posted on October 26, 2021 | views : 1685 |

कात्तिक ९, काठमाडौँ | आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानून सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि  सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्या

Read More

सुडानमा सेनाको कूको बिरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

Posted on October 26, 2021 | views : 1470 |

कात्तिक ९, खार्तुमा | एजेन्सी | सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो ।  सेनाको कदमको बिरोधमा हजारौंले राजधानी खार्तुमलग

Read More

पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमितः खोप नलगाउने र पछुताउनेको जमात बढ्दो

Posted on October 26, 2021 | views : 1324 |

कात्तिक ९, मस्को | एजेन्सी | पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो । युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्ंया धेरै छ । हंगेरीमा ६२ प्रतिशतले प

Read More