विश्व |


अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने

Posted on January 19, 2022 | views : 902 |

माघ ५, काठमाडौँ | अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ ।अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।  अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुल

Read More

कोरोनाका कारण विश्वप्रतिष्ठित ‘ग्रामी अवार्ड’स्थगित

Posted on January 19, 2022 | views : 765 |

माघ ५, काठमाडौँ | कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ । आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको ज

Read More

कतारमा हुने विश्वकपको लागि टर्कीले ३ हजार २५० सुरक्षाकर्मी कतार पठाउदै

Posted on January 19, 2022 | views : 2082 |

माघ ५, काठमाडौँ | टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ । गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए । मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको

Read More

इन्डोनेसियाको राजधानी सार्ने कानुन संसदबाट पारित

Posted on January 19, 2022 | views : 964 |

माघ ५, काठमाडौँ। इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ ।जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ ।

Read More

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन मुस्लिम देशहरुसँग आग्रह

Posted on January 19, 2022 | views : 691 |

माघ ५, काठमाडौँ | एजेन्सी | अफगानिस्तानको तालिबान सरकारले आफूहरुलाई मान्यता दिन मुस्लिम मुलुकहरुलाई आग्रह गरेको छ । अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधबार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

Read More

टोंगामा ज्वालामुखी विस्फोट

Posted on January 19, 2022 | views : 1077 |

एजेन्सी | प्रशान्त महासागरको टापु राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटपछि उत्पन्न मानवीय संकट समाधानका प्रयास भइरहेको बताएका छन्। अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको विवरण सार्वजनिक भएका छन्। राष्ट्रसंघका प्रतिनिधि जोनाथन भिचले विमानस्थलमा खरानी हटाउ

Read More

यूएईमा ड्रोन हमलाको बदला, यमनमा हुथीका कमाण्डरसहित २० जना मारिए, युद्धले नयाँ मोड लिने संकेत

Posted on January 19, 2022 | views : 4620 |

माघ ५, काठमाडौं। साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको मृत्यु भएको छ । मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको टीआरटी समाचार माध्यमले जनाएको छ। हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह का

Read More

बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

Posted on January 19, 2022 | views : 641 |

माघ ५, काठमाडौँ | इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ । संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि  इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिए

Read More

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ कोभिड–१९ संक्रमण

Posted on January 19, 2022 | views : 884 |

माघ ५, काठमाडौँ | जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।  कोरोना सङ्क्रमणको कारण २३९

Read More

विश्वका पाका व्यक्तिको १ सय १२ वर्षको उमेरमा निधन

Posted on January 19, 2022 | views : 707 |

एजेन्सी | विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड ग्रार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ। गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएका ग्रार्सियाको १ सय १२ वर्ष ३ सय ४१ दिनमा निधन भएको हो। उनी ११२ वर्ष २११ दिन पूरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए। अर्को महिना आफ्नो ११३ औं जन्

Read More

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

Posted on January 19, 2022 | views : 1225 |

माघ ५, काठमाडौँ | फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्

Read More

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

Posted on January 19, 2022 | views : 1171 |

माघ ५, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गर्नुभएको छ । उहाँले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले

Read More

राष्ट्रपति पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

Posted on January 18, 2022 | views : 1193 |

माघ ४, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ।  इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ। नेताहरूले "द्विपक्षीय सहयोगका मुद्दाहरूको" बारे छलफल गर्ने र सन् २०

Read More

दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते

Posted on January 18, 2022 | views : 1389 |

माघ ४, काठमाडौँ | पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

Read More

कजाकस्तानमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको हिंसामा २२५ जनाको मृत्यु

Posted on January 18, 2022 | views : 1181 |

एजेन्सी | कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेना

Read More

स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

Posted on January 18, 2022 | views : 876 |

माघ ४, काठमाडौँ | ओमिक्रोन कोरोनाभाइरस विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, त

Read More

बेलायतमा बेरोजगारी दर घट्यो

Posted on January 18, 2022 | views : 986 |

माघ ४, काठमाडौँ | बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।

Read More

अस्ट्रेलियामा कोरोनाबाट एकै दिन ७७ जनाको मृत्यु

Posted on January 18, 2022 | views : 886 |

माघ ४, काठमाडौँ | अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन थप ७७ जनाको मृत्यु भएको छ। २४ घण्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनका अनुसार अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको मृत्यु भएको छ। संक्रमणबाट धेरैको मृत्यु हुन थ

Read More

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

Posted on January 18, 2022 | views : 1057 |

माघ ४, काठमाडौँ | कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ । सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको  जनाएको छ ।"आतंकवा

Read More

भारतमा थप दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

Posted on January 18, 2022 | views : 909 |

माघ ४, काठमाडौँ | एजेन्सी | भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख  ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई

Read More

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

Posted on January 18, 2022 | views : 714 |

माघ ४, काठमाडौँ | पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ । प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लाम

Read More

साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

Posted on January 18, 2022 | views : 1550 |

माघ ४, काठमाडौँ | साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् । हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी

Read More

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

Posted on January 18, 2022 | views : 596 |

माघ ४, काठमाडौँ | एजेन्सी | अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको 

Read More

प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

Posted on January 18, 2022 | views : 950 |

माघ ४, काठमाडौँ | पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेख्नुभएको छ, ‘राष्ट्र

Read More