विश्व |


बेलायतमा कोरोना कहर : थपिए हालसम्मकै बढी संक्रमित

Posted on December 23, 2021 | views : 1085 |

एजेन्सी | बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। बेलायतका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी संक्रमित भेटिएका हुन्। यसअघि एकै दिनमा ९६ हजार संक्रमित भेटिएका थिए। यो बेलायतमा हालसम्म एकदिनमा भेटिएको उच्च संख्या हो। बेलायतमा पछिल्ला केही हप्

Read More

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : राष्ट्रपति बाइडेन

Posted on December 23, 2021 | views : 969 |

एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दिए अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू लड्ने बताएका छन्। अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुनेछ। सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताए।

Read More

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित

Posted on December 23, 2021 | views : 1087 |

पुस ८, लन्डन (रासस/सिन्ह्वा) | बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण

Read More

सरकारी विद्यालयले छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !

Posted on December 23, 2021 | views : 2010 |

पुस ८, नयाँदिल्ली (एजेन्सी) । दक्षिणी भारतको केरलास्थित एक सरकारी विद्यालयले किशोरी छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिएपछि ठूलो विवाद सिर्जना भएको छ ।  बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाकबारे यस्तो बताएका छन् । बुधवार बिहान आफ्नो नयाँ पोश

Read More

अमेरिका र इयुद्वारा लिथुआनिया विरुद्ध चीनको जबरजस्तीको बारेमा चासो

Posted on December 23, 2021 | views : 875 |

पुस ८, वासिङ्टन [अमेरिका] (रासस-एएनआई) | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश वि

Read More

पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु !

Posted on December 23, 2021 | views : 825 |

पुस ८, काठमाडौँ | पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार  जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पता

Read More

चीनमा कोरोना संक्रमणको उच्च जोखिम, सियानमा कडा लकडाउन घोषणा

Posted on December 23, 2021 | views : 1089 |

काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको यो सहरमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ। बुधबार सहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनमा घरमा एकजनालाई मात्

Read More

संसदमा मुक्का हानाहान !

Posted on December 22, 2021 | views : 953 |

काठमाडौँ | विद्युतीय कारोबारमाथि कर लगाउनेसम्बन्धी प्रस्तावबारे छलफल हुने क्रममा घानाको संसद्‌भित्र कुटाकुट भएको छ । हप्तौंदेखि सांसद विभाजित बनाएको विद्युतीय कारोबारमाथि कर लगाउने प्रस्तावबारे सोमबार समेत छलफल भएको र सोही क्रममा सांसदहरूले एक-अर्कालाई मुक्का हानाहान गरेको द गार्जियनले जनाएको छ । उप

Read More

जेड खानीमा भीषण पहिरो : १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता !

Posted on December 22, 2021 | views : 1509 |

एजेन्सी | जेड खानीको पहिरोमा परि १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता भएका छन्  ! एक जेड माइनिङ खानी ( मूल्यवान् पत्थरको खानी) मा भीषण पहिरो गएको छ । उत्तरी म्यानमारमा गएकाे साे पहिराेमा परी कम्तीमा १ सय २० जनाको मृत्यु र  ७० जना गायब भएका छन् ।​ कचिन राज्यको हपाकान्त इलाकामा बुधबार स्थान

Read More

आज वर्षको सबैभन्दा छोटो दिन !

Posted on December 22, 2021 | views : 1439 |

पुस ७, काठमाडौँ | आज २२ डिसेम्बर, वर्षको सबैभन्दा छोटो दिन। आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ। सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ। भोलिबाट दिन लम्बिदै जानेछ। तापक्रम घटेसँगै चीसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ। तराईमा पनि चीसो बढेको छ। जुम्लामा माइन

Read More

३५ वर्षीय बाेरिकले जिते राष्ट्रपतिकाे चुनाव, कसरी सम्भव भयाे ?

Posted on December 21, 2021 | views : 980 |

एजेन्सी | ल्याटिन अमेरिकी मुलुक चिलीमा सोमबार बिहान ३५ वर्षीय युवा ग्य्राबियल बोरिकले राष्ट्रपतिको चुनाव जिते। प्रशान्त महासागरको तटमा उत्तर-दक्षिण फैलिएको चिलीका राष्ट्रपति बन्ने बोरिक सबभन्दा कान्छा व्यक्ति हुन्।  सन् १९९० मा सैनिक तानाशाह हटेर प्रजातन्त्र पुनर्बहाली भएको चिलीमा त्यसयता मध्यम

Read More

तालिवानद्वारा पाकिस्तानकाे काँडेतार ध्वस्त !

Posted on December 21, 2021 | views : 903 |

 एजेन्सी | तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ ।

Read More

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

Posted on December 21, 2021 | views : 787 |

एजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रेक्टर स्केलको भूकम्प गएको छ। क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो। सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ। यसबाट भ

Read More

फिलिपिन्समा सबैभन्दा शक्तिशाली आँधीमा परी ८० भन्दा बढीको मृत्यु !

Posted on December 19, 2021 | views : 1032 |

एजेन्सी | फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३ लाख भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहर

Read More

जर्मनीमा कोरोनाका नयाँ नियमविरुद्ध हजारौंको प्रदर्शन !

Posted on December 19, 2021 | views : 809 |

एजेन्सी | जर्मनीमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध बृहत प्रदर्शन भएको छ ।  फ्रान्कफर्ट, ह्यामबर्ग, फ्राइबग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध प्रदर्शन गरेका हुन् । क्रिसमसको मुखैमा अनावश्यक तरिकाले कोरोना भाइरस नियन्

Read More

अस्ट्रेलियाको ब्रिसबेननजिक विमान दुर्घटना, ४ जनाको मृत्यु !

Posted on December 19, 2021 | views : 750 |

एजेन्सी | अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतवार एक सानो विमान समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ। चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्

Read More

फिलिपिन्समा शक्तिशाली तुफान : ४९ जनाको मृत्यु !

Posted on December 19, 2021 | views : 1049 |

एजेन्सी | फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु भएको छ। गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो। प्रान्तीय गभर्नर अर्थर यापले राहत कार्य जारी रहेको बताएका छन्। यद्यपि, सरकारी तथ्याङ्क अनुसार भने मृत्यु हुनेको संख्या ३१ जना रहेक

Read More

नेदरल्याण्ड्समा लकडाउन घोषणा !

Posted on December 19, 2021 | views : 962 |

एजेन्सी | नेदरल्याण्ड्समा लकडाउन घोषणा गरिएको छ। नेदरल्याण्ड्सले ओमिक्रोन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर लकडाउन घोषणा गरेको हो। प्रधानमन्त्री मार्क रुटेले गैर-आवश्यक पसलहरू, बारहरू, जिम हेयर ड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू कम्तिमा जनवरी १४ सम्म बन्द हुने घोषणा गरेका हुन्। प्रधानमन्त्री

Read More

भारतमा दावी: ओमिक्रोनको कारण तेश्रो लहर फेव्रुअरीदेखि

Posted on December 18, 2021 | views : 1721 |

पुस ३, काठमाडौँ | संसारभर कोरोनाको नयाँ भेरिएंट ओमिक्रोनको खतराको बीच भारतमा महामारीको तेश्रो लहरलाई लिएर एक दावी गरिएको छ । नेशनल कोविड-१९ सुपर मोडल प्यानलको अनुसार, ओमिक्रोनबाट भारतमा फेव्रुअरीसम्म तेश्रो लहर सुरु हुन सक्नेछ । यसै महिना संक्रमितहरु बढ्ने बताइएको छ । प्यानलका प्रमुख IIT हैदराबादका

Read More

विवाहमा हिँडेकाे बस दुर्घटनाग्रस्त, कम्तीमा ९ जनाकाे मृत्यु !

Posted on December 18, 2021 | views : 967 |

पुस ३, काठमाडौँ | एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी

Read More

फिलिपिन्समा शक्तिशाली समुद्री आँधीबाट १२ को मृत्यु, एक करोड ३० लाख मानिस प्रभावित !

Posted on December 18, 2021 | views : 1040 |

एजेन्सी | फिलिपिन्समाआएकाे शक्तिशाली समुद्री आँधीबाट १२ जनाको मृत्यु भएकाे छ। समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन्। आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ।  अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्ष

Read More

दिल्लीमा १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द

Posted on December 17, 2021 | views : 874 |

एजेन्सी | नयाँ वर्षको शुरुवातबाट पुराना डिजेल सवारीसाधनमाथि कारबाही सुरु हुने भएको छ । दिल्ली सरकारले जनवरी १, २०२२ देखि लागू हुने १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द गर्नेछ । सरकारले यी सवारी साधनहरूलाई अन्य ठाउँमा पुनः दर्ता गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्ने जनाएको छ

Read More

फ्रान्सले भारतलाई राफेल विमान दिने घोषणा !

Posted on December 17, 2021 | views : 1298 |

पुस २, काठमाडौँ | मेक इन इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् । विकासोन्मुख मुलुकका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका पूर्वर

Read More

‘मिस वर्ल्ड २०२१’ स्थगित !

Posted on December 17, 2021 | views : 966 |

पुस २, काठमाडौँ | कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड २०२१’ स्थगित भएको छ। आयोजकले प्रतियोगितामा सहभागी कैयौं प्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ। प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थिय

Read More