विश्व |


भारतको मन्त्रीपरिषद बैठक एक बर्षपछि भौतिक रुपमा

Posted on July 14, 2021 | views : 2040 |

असार ३०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।  मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसा

Read More

भारतमा थप ३८ हजारमा कोरोना संक्रमण, कति छन् सक्रिय सङ्क्रमित ?

Posted on July 14, 2021 | views : 1273 |

असार ३०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् ।   संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।&

Read More

चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा सम्लग्न हुने

Posted on July 13, 2021 | views : 1488 |

असार २९, बेइजिङ (रासस/सिन्ह्वा)। कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा सम्लग्न हुने भएका छन् । चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले  कोभिड–१९ खोप कार्यान्वयन योजना (कोभाक्स)सँग छुट्टा–छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफ

Read More

ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु

Posted on July 11, 2021 | views : 1367 |

असार २७, साओ पाओलो (रासस/सिन्ह्वा)। ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् ।  उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्

Read More

भारतमा ४३ हजार सङ्क्रमित थपिए

Posted on July 07, 2021 | views : 1107 |

असार २३, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पह

Read More

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख डोज कोरोनाविरुद्ध खोप लगाइयो

Posted on July 07, 2021 | views : 1317 |

असार २३, बाल्टिमोर (रासस/एएफपी)। विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविर

Read More

रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु (अपडेट)

Posted on July 06, 2021 | views : 2065 |

असार २२, मस्को (रासस–एपी–सिन्ह्वा) | रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमा

Read More

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

Posted on July 06, 2021 | views : 962 |

असार २२, वासिङ्टन (रासस–सिन्ह्वा) | संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी स्वचालित तथ्याँक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले

Read More

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित विश्वका २० देश, कति छन् सक्रिय संक्रमित ?

Posted on July 06, 2021 | views : 1285 |

असार २२, बेइजिङ(रासस/सिन्ह्वा)। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४१ लाख ५५ हजार ९३० जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।  विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७

Read More

कोभिड १९ नियन्त्रणका लागि जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

Posted on July 06, 2021 | views : 1011 |

असार २२, बर्लिन (रासस/एएफपी)।  जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ ।  दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि

Read More

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड–१९ सङ्क्रमित

Posted on July 04, 2021 | views : 1259 |

असार २०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् ।     लामो समयपछि एक दिनमा ५० हजारभन्दा

Read More

अमेरिकाले दिएको २५ लाख खोप पाकिस्तानलाई प्राप्त

Posted on July 03, 2021 | views : 1390 |

असार १९, इस्लामावाद (रासस/एएनआई) | अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ ।  अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ । महामारीले अफ्ठ्यारोमा परेका बेला

Read More

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

Posted on July 03, 2021 | views : 1815 |

असार १९, ब्रसेल्स (रासस/सिन्ह्वा) | युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्

Read More

भारतमा गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिईयो

Posted on July 03, 2021 | views : 1131 |

असार १९, काठमाडौँ | भारतमा गर्भवती महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको हो ।  भारतको राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिसबाट गर्भवतीलाई पनि खोप दिनुपर्ने प्रस्तावलाई भारतको

Read More

क्यानाडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको मृत्यु

Posted on July 01, 2021 | views : 2652 |

असार १७, ओट्टावा (रासस/सिन्ह्वा) | क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ

Read More

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या ३ करोड ४ लाख, कति छन् सक्रिय संक्रमित ?

Posted on July 01, 2021 | views : 1350 |

असार १७, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ ।           सरकारी अधिकारीहरुले दिएको जानकारीअन

Read More

भारतमा थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु

Posted on June 30, 2021 | views : 1566 |

असार १६, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् ।  अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुल

Read More

भारतमा ३ करोड १६ लाख जनामा कोरोना सङ्क्रण, कति छन् सक्रिय संक्रमित ?

Posted on June 29, 2021 | views : 1522 |

असार १५, नयाँ दिल्ली (रासस/सिन्ह्वा)। गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  मङ्गलबार जनाएको छ ।  भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १

Read More

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

Posted on June 28, 2021 | views : 1069 |

असार १४, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या  तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ । यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३०

Read More

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

Posted on June 27, 2021 | views : 1244 |

असार १३, जम्मु (रासस/पिटिआई)। भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआए

Read More

भारतमा थप ५० हजार सङ्क्रमित, ९६.७५ प्रतिशत सङ्क्रमणमुक्त

Posted on June 27, 2021 | views : 1363 |

असार १३, नयाँ दिल्ली (रासस/एएनआइ)। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड

Read More

एन्टि–भाइरसका रचयिता म्यकाफी जेलमै मृत भेटिए

Posted on June 26, 2021 | views : 1710 |

असार १२, वार्सिलोना (एजेन्सी) । एन्टिभाइरस सफ्टवेयर उद्यमी जोन म्यकाफी स्पेनको बार्सिलोनास्थित जेलभित्रै मृत फेला परेका छन् । स्पेनको एक अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्न मञ्जुरीसहितको आदेश दिएको केही घण्टालगत्तै उनी मृत अवस्थामा फेला परेको बताइएको छ । उनीविरुद्ध अमेरिकामा करछली गरेको आरोप लागेको

Read More

भारतमा सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन् 'यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ'

Posted on June 24, 2021 | views : 1365 |

पिरजादा अर्साद हमिद । असार १०, नयाँ दिल्ली (रासस/सिन्ह्वा)। भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थाले

Read More

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देश, सङ्क्रमित र मृतकको संख्या कति ?

Posted on June 24, 2021 | views : 1687 |

असार १०, बेइजिङ (रासस/सिन्ह्वा)। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।   सो विश्वविद्यालयले जुन २३ मा प्रका

Read More