विश्व |


इन्डोनेशियामा भीषण ज्वालामुखी : मृतककाे संख्या १३ पुग्यो, ९८ जना घाइते

Posted on December 05, 2021 | views : 2140 |

मंसिर १९, काठमाडौँ, एजेन्सी | इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)ले जनाएको छ ।  दुई शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपी

Read More

प्रदर्शनकारीमाथि सेनाले कुदायाे गाडी, ५ जनाकाे मृत्यु

Posted on December 05, 2021 | views : 1450 |

एजेन्सी | म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्

Read More

कोरोनाको नयाँ भेरिएन्ट 'ओमिक्रोन'ले कसैलाई नछाड्ने भन्दै भारतका एक डाक्टरद्वारा परिवारकै हत्या

Posted on December 04, 2021 | views : 2069 |

मङ्सिर १८, काठमाडौँ | एजेन्सी | भारतमा एक डाक्टरले आफ्नो श्रीमती सहित दुई बच्चाको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कानपुरमा यो घटना हिजो शुक्रवार साँझको हो । डाक्टरको नाम सुशील कुमार हो । प्रहरीको अनुसार, घरमा पत्नी, छोरा र छोरीको लाश भेटिएको छ । डाक्टरले मृतकहरुसंगै एक नोट पनि छोडेका थिए

Read More

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

Posted on December 04, 2021 | views : 1126 |

एजेन्सी | अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन

Read More

बेलायतमा हालसम्म ४२ जनामा ओमिक्रोन संक्रमण पुष्टि

Posted on December 04, 2021 | views : 1394 |

एजेन्सी |  बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड

Read More

बेलायतमा कोरोना संक्रमितको संख्या दैनिक ५० हजार बढी

Posted on December 04, 2021 | views : 1113 |

मङ्सिर १८, काठमाडौँ | बेलायतमा केहिदिन यता कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ । संक्रमण बढ्दै गएपछि बेलायतमा थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोन बेलायतमा पनि फैलिएको छ । जसलाई नियन्त्रणमा लिन आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि

Read More

मलेसियामा पनि ओमिक्रोन भेरिएन्टको संक्रमित फेला

Posted on December 03, 2021 | views : 1224 |

मङ्सिर १७, काठमाडौं । दक्षिण अफ्रिकाबाट पहिचान सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन मलेसियामा पनि भेटिएको छ । मलेसियामा एक जना ओमिक्रोन संक्रमित फेला परेका छन् । मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको पुष्टि गरे । नोभेम्बर १९ गते द

Read More

पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

Posted on December 03, 2021 | views : 1077 |

मंसिर १७, इस्लामाबाद, एजेन्सी |  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन् । आफू सामान्यतया विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरुलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे विवरणहरुमा जनाइएकाे छ ।&n

Read More

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

Posted on December 03, 2021 | views : 1045 |

मंसिर १७, भियना, एजेन्सी | अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घाेषणाा गरेका हुन् । भ्रष्टाचारकाे अ‌ाराेप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । 'याे समय

Read More

विश्व इतिहासमा आजः भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजार जनाको मृत्यु भएको त्यो दिन

Posted on December 03, 2021 | views : 1215 |

भोपालमा ग्यास दुर्घटना  मंसिर १७, काठमाडौँ | भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २० हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सवैभन्दा खरा

Read More

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

Posted on December 03, 2021 | views : 1127 |

मंसिर १७, बेइजिङ, एजेन्सी | ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई हाेच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएकाे छ', ट

Read More

जापानकी यी सिरियल किलर बृद्धा जसले रिलेसनमा राखेर लिइन् बृद्धहरुकाे ज्यान

Posted on December 03, 2021 | views : 1448 |

मंसिर १७, टाेकियाे, एजेन्सी | १७७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानकाे जाेडी मिलाइदिने एउटा निकायमार्फत उनकाे ६७ वर्षीया ती विधवासँग भेट भएकाे थियाे ।  दुई महिनापछि याे जाेडीले विवाह गरे

Read More

जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

Posted on December 03, 2021 | views : 1141 |

मंसिर १७, वर्लिन, एजेन्सी | जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ  नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट ह

Read More

आफूपछि जेठा छोरालाई प्रधानमन्त्री बनाउने घोषणा

Posted on December 02, 2021 | views : 953 |

एजेन्सी | कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् । ६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेटको नाम दिने बताएका छन्

Read More

राष्ट्रपति बहसअघि काेभिड भएकाे थियाे ट्रम्पलाई

Posted on December 02, 2021 | views : 949 |

म‌ंसिर १६, न्युयाेर्क, एजेन्सी | गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडाेजले लेखेकाे पुस्

Read More

डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु

Posted on December 02, 2021 | views : 1149 |

मंसिर १६, नाइजेरिया, एजेन्सी | नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।  क्षमता भन्दा बढी

Read More

संसदमै याैन हिंसा व्याप्त, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत

Posted on November 30, 2021 | views : 1799 |

एजेन्सी | अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो । ‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो । संसदभित्रका कर

Read More

विश्व इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्धदेखि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु भएको त्यो

Posted on November 30, 2021 | views : 1057 |

मंसिर १४, काठमाडौँ | आज ३० नोभेम्बर विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः  प्यालेस्टाइनमा गृहयुद्ध सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने सं

Read More

अस्ट्रेलियाको एक कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

Posted on November 30, 2021 | views : 1402 |

मंसिर १४, सिड्नी, एजेन्सी | अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी  छन् । अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउाट होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ । उनी अ‍ाइतबार दुइ ब

Read More

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

Posted on November 30, 2021 | views : 1193 |

मंसिर १४, न्युयोर्क, एजेन्सी | विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको  विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउन

Read More

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

Posted on November 28, 2021 | views : 930 |

मंसिर १२, लण्डन, न्युज कारखाना | काेराेनाकाे नयाँ भेरियन्ट 'मिक्रोन' भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि  मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क

Read More

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

Posted on November 28, 2021 | views : 1102 |

मंसिर १२, एजेन्सी | अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु   दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए । परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक

Read More

विवादित सीमा क्षेत्रमा दुई देशका सेनाबीच भीडन्त

Posted on November 28, 2021 | views : 998 |

मंसिर १२, काठमाडौं, एजेन्सी | सुडान र इथोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भीडन्त भएको छ । दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ । सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथोपियातर्फ समेत ठू

Read More

हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

Posted on November 28, 2021 | views : 1098 |

मंसिर १२, हङकङ | हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण

Read More