विश्व |


भारतीय प्रधानमन्त्री मोदी न्युयोर्क प्रस्थान

Posted on September 22, 2021 | views : 1283 |

नयाँ दिल्ली। राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्क प्रस्थान गरेका छन्। मोदीले यही सेप्टेम्बर २५ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनअघि मोदी अमेरिकी राष्ट्रपति जोन बाइडेनले ह्वाईट हाउसमा आयोजना गर्ने क्वाडको पहिलो सम्मेलनमा सहभागी हुन

Read More

अबदेखि एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

Posted on September 22, 2021 | views : 1079 |

काठमाडौं। बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ।आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ। बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवध

Read More

अफगानिस्तानमा छात्राहरु स्कुल जान पाउने

Posted on September 22, 2021 | views : 970 |

एजेन्सी। अफगानिस्तानको तालिवानी सरकारले जतिसक्दो चाँडो छात्राहरुलाई पढ्नका लागि स्कूल जान अनुमति दिने बताएको छ। तालिवानका प्रवक्ता जबील्लाह मुजाहिदले आफुहरुले छात्राहरुको पढाइबारे अन्तिम रुप दिइरहेको भन्दै छिट्टै यो विषयलाई टुंग्याउने बताए।       यसैबीच तालिवानले केही मन्त्रालय ग

Read More

अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्ध हट्यो

Posted on September 21, 2021 | views : 1174 |

असोज ५, वासिंगटन (एजेन्सी) | अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगा

Read More

स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’

Posted on September 20, 2021 | views : 1101 |

असोज ४, लस लानोस डे अरिदान, स्पेन (रासस/एएफपी)। स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबा

Read More

अष्ट्रेलिया, बेलायत र अमेरिकालाई उत्तर कोरियाको चेतावनी

Posted on September 20, 2021 | views : 1168 |

असोज ४, काठमाडौँ (एजेन्सी) | अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म रिसाएका चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै उक्त सम्झौताका कारण उत्तर कोरियाको सुरक्षामाथि असर परेको र यसविरुद

Read More

काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू

Posted on September 20, 2021 | views : 1059 |

असोज ४, काबुल (एजेन्सी) | अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् ।  कट्

Read More

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

Posted on September 19, 2021 | views : 1261 |

असोज ३, काठमाडौँ | सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।   मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महा

Read More

अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो

Posted on September 19, 2021 | views : 1472 |

असोज ३, काठमाडौँ (एजेन्सी) | अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।   केही दिनअघि अस्ट्रेलियालाई उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा

Read More

अमेरिकाले माग्यो माफी

Posted on September 18, 2021 | views : 1887 |

असोज २, काबुल (एजेन्सी) | संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ । अमेरिकी रक्षामन्त्री लायड अस्टिनले अफगानी नागरिकको मृत्युप्रति माफी मागेका हुन् । तालिवानले अफगानिस्तान कब्जामा लिएपछि २६ अगस्टमा भएको आत्मघाती हमलामा १३ अमेरिकी सैनि

Read More

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

Posted on September 17, 2021 | views : 1177 |

असोज १, काठमाडौँ (एजेन्सी) | चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित दिमागको उपज भनेको छ ।  अस्ट्रेलियालाई आणविक ऊर्जामा चल्ने पनडुब्ब

Read More

नयाँ कीर्तिमान: चार सर्वसाधरण अन्तरिक्षमा पठाइयो

Posted on September 16, 2021 | views : 1166 |

भदौ ३१, काठमाडौ | विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधरणलाई अन्तरिक्ष पठाएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ । एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधरण सवार यात्रु  दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो ।  स्थान

Read More

तालिबानको विरोधमा अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा

Posted on September 15, 2021 | views : 1304 |

भदौ ३०, कान्दहार, अफगानिस्तान (रासस/एएनआई) | अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाए

Read More

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

Posted on September 13, 2021 | views : 1140 |

भदौ २८, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछ

Read More

अफगानिस्तानमा तालिबान प्रदर्शनमा चारको मृत्यु : राष्ट्रसङ्घ

Posted on September 12, 2021 | views : 966 |

भदौ २७, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा)। अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ ।  यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका म

Read More

विश्वमा आजः इथोपियामा कु देखि जर्मनीमा मुसोलिनीको उद्दार

Posted on September 12, 2021 | views : 1527 |

भदौ २७, काठमाडौँ | आज सेप्टेम्बर १२ । आज अमेरिकामा आत्मघाती हमलादेखि जर्मनीका तानाशाह बेनिटो मुसोलिनीको उद्दार  भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा   सन् १९९२ मा पहिलो पटक अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा पुगेकी थ

Read More

२० वर्ष अघि अमेरिकामा भएको ९/११ हमला

Posted on September 11, 2021 | views : 1128 |

न्युज कारखाना | भदौ २६, काठमाडौं | आज सेप्टेम्बर ११ । २० वर्ष सन् २००१ मा अमेरिकामा भएको आतंकवादी हमलालाई '९/११' चिनिन्छ ।  आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काइएका थिए । यो हमलमा न्यूयोर्कस्थित ट्विन टावर ध्वस

Read More

अमेरिकामा डेल्टा भाइरस सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

Posted on September 10, 2021 | views : 1700 |

भदौ २५, न्युर्योर्क (रासस/सिन्ह्वा) | अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा

Read More

अफगानिस्तानमा विकसित घटनाक्रम: नेपालमा पनि सुरक्षा चुनौती !

Posted on September 10, 2021 | views : 1390 |

भदौ २५, काठमाडौँ | अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले अफगानिस्तानमा विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती बढाएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने औँल्याउँदै प्रतिकूल परिस्थिति उत्पन्न नहोस् भन्नेतर्फ सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड दिएका छन् । अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्त

Read More

यो तस्विरले पायो आइजी नोवेल पुरस्कार

Posted on September 10, 2021 | views : 1406 |

भदौ २५, लन्डन (एजेन्सी) | के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला । हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगि

Read More

विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या

Posted on September 10, 2021 | views : 1100 |

भदौ २५, जेनेभा (एजेन्सी) | विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वा

Read More

बेलायतमा २४ घन्टामा ३८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

Posted on September 10, 2021 | views : 1128 |

भदौ २५, लण्डन (रासस/सिन्ह्वा)। बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित पाइएको बताइएको हो । यहाँ गएको २४ घण्टामा ३८ हज

Read More

मलेसियाली आमाहरूले नागरिकतामा समानताको लडाइ जिते

Posted on September 09, 2021 | views : 1844 |

भदौ २४, क्वालालम्पुर (रासस/एएफपी)। मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी  लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ।  उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाह

Read More

भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित

Posted on September 08, 2021 | views : 1250 |

भदौ २३, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा गत २४ घण्टामा  थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधबार जानकारी दिएका छन् ।

Read More