विश्व |


अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको होः किम जोङ उन

Posted on October 13, 2021 | views : 1113 |

असोज २७, सोल | एजेन्सी | उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् ।  ‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय

Read More

रुसमा विमान दुर्घटना : १६ जनाको मृत्यु

Posted on October 10, 2021 | views : 1234 |

असोज २४, काठमाडौं। रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको भएको छ। दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका स्पुतनिक समाचार समितिले जनाएको छ। घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको  समाचार समितिले जानकारी दिएको छ। समाचारको विस्तृत विवरण भने प्राप्त भएको

Read More

विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र

Posted on October 10, 2021 | views : 1470 |

असोज २४, काठमाडौँ | विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र आज अक्टोबर ९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः पाक किशोरी मलला युसफजाइको हत्या प्रयास सन् २०१२ मा पाकिस्तानका तालिवानल

Read More

विश्वमै कम उमेरमा चान्सलर बनेका अस्ट्रियाका सेबास्टियन क्रुज भ्रष्टाचार आरोपमा राजीनामा दिँदै

Posted on October 10, 2021 | views : 1367 |

असोज २४, (एजेन्सी) | कम उमेरमा चान्सलर बनेर इतिहास रचेका अस्ट्रियाका युवा सेबास्टियन क्रुजले पदबाट राजीनामा दिने भएका छन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । युवा नेता क्रुजलाई राजीनामा दिन चौतर्फी दबाब बढेको थियो । देशमा थप उथलपुथल हुन नदिन आफूले पदबाट राजीनाम

Read More

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा, जीवन रहेको संकेत

Posted on October 10, 2021 | views : 1550 |

असोज २४, न्युयोर्क (एजेन्सी) | अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स (पर्सी) ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् । गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजा

Read More

टाट पल्टिएको एअर इन्डिया अब टाटाको स्वामित्वमा

Posted on October 10, 2021 | views : 1195 |

असोज २४, नयाँ दिल्ली (एजेन्सी) | भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डिया बिक्री गरिएको छ  । सरकारले भारतको व्यवसायिक समूह टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा एअर इन्डिया बिक्री गरेको हो । ९अर्ब ५० करोड डलर घाटामा रहेको एअर इन्डियालाई सरकारले लामो समयदेखि बक्री गर्न खोजेको थियो

Read More

जुनियर एनटिआरको वास्तविक नाम

Posted on October 09, 2021 | views : 1176 |

असोज २३, काठमाडौँ, (एजेन्सी) | पछिल्लो समय साउथ इण्डियन हिरोहरुको फ्यान बढ्ने क्रम तीव्र छ । किनकी पछिल्लो समय साउथका फिल्महरुमा दर्शकले मनोरञ्जन भरपुर पाउन थालेका छन् । यसैले गर्दा पनि हुन् सक्छ, साउथका हिरोहरुको परिचय बढ्दो छ । हरेक किसिमका दर्शकलाई फिल्म बनाउन सक्ने भएकोले पनि साउथ लोकप्रियता बढ्

Read More

जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा एक सशस्त्रको मृत्यु

Posted on October 09, 2021 | views : 1402 |

असोज २३ , काठमाडौँ, (एजेन्सी) | जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ । शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन । प्रहरीले उनीहरूबाट हातहत

Read More

अफगानिस्तानमा मस्जिदमा आत्मघाती विस्फाेट, ५० मारिए

Posted on October 09, 2021 | views : 1485 |

असोज २३, काठमाडौँ (एजेन्सी) | अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फाेट भएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक सय जना घाइते भएका छन् । कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३

Read More

अफगानिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, ५० मारिए

Posted on October 09, 2021 | views : 1221 |

असोज २३, काबुल् (न्युज एजेन्सी) | अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फोट भएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक सय जना घाइते भएका छन् । कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालम

Read More

जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प

Posted on October 08, 2021 | views : 938 |

असोज २२ , काठमाडौँ , एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ ।  भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा

Read More

गाईलाई बचाउन खोज्दा यात्रुवाहक बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

Posted on October 07, 2021 | views : 1206 |

असोज २१ , काठमाडौँ , (एजेन्सी)। भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । सडकमा हिँडिरहेको छाडा गाईलाई बचाउने क्रममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो  । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् ।  भारतको उत्तर प्रदेशको बाराबंक

Read More

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः बेलायत

Posted on October 07, 2021 | views : 1230 |

असोज २१ ,काठमाडौँ (एजेन्सी)। आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको बेलायतले आरोप लगाएको हो । 

Read More

‘इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन’ : महासचिव गुटर्रेस

Posted on October 07, 2021 | views : 1395 |

असोज २१ ,काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उनले सो कुरा बताएका हुन्। बैठकमा उनले भने ‘इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्

Read More

पाकिस्तानमा गयो शक्तिशाली भूकम्प

Posted on October 07, 2021 | views : 1222 |

असोज २१ , काठमाडौँ, एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ।भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ। बिहीबार एकाबिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। क्वेटा शहरमा मानिसहरु भागाभाग गरेको दृष्य सामाजिक सञ्जालमा आएका

Read More

दिल्लीको आकाशे पुलमुनि फँस्यो एयर इन्डियाको विमान !

Posted on October 06, 2021 | views : 2288 |

असोज २०, नयाँ दिल्ली | एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  बिक्री गरिएको विमानलाई किनेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुन

Read More

चर्चहरूमा २ लाख बढी बालबालिकामाथि यौन र्दुव्यवहार भएको तथ्य सार्वजनिक

Posted on October 05, 2021 | views : 1321 |

असोज १९ , काठमाडौँ (एजेन्सी)। फ्रान्सेली क्याथोलिक पादरीहरूले सन् १९५० यता झण्डै २ लाख १६ हजार बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ। एक स्वतन्त्र अनुसन्धानले ७० वर्षको अवधिमा सो संख्यामा बालबालिकाहरू पादरीहरूबाट यौन दुव्र्यवहारमा परेको तथ्य पत्ता लगाएको हो।चर्चका सामान्य सदस्यहरूले गरेको

Read More

भवनमा विमान ठोक्किदा आठ जनाको मृत्यु

Posted on October 04, 2021 | views : 1169 |

असोज १८, रोम | एजेन्सी | उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो ।  रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर

Read More

प्यान्डोरा पेपर्सः पुटिनकी प्रेमिकाको नाममा १० करोड डलर अवैध सम्पत्ती

Posted on October 04, 2021 | views : 1095 |

असोज १८, मस्को | एजेन्सी | रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि मंहगो अर्पाटमेन्ट, एउटा याचसहित करिव दश करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा भएको छ । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर

Read More

अमेरिकासँग वार्ता गर्न इरानले राख्यो यस्तो शर्त

Posted on October 03, 2021 | views : 927 |

असोज १७, काठमाडौँ , एजेन्सी। अमेरिकासँग वार्ता गर्न इरानले विभिन्न शर्त राखेको छ। इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त अघि सारेको हो। इरानको परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो। तर, अमेरिकी

Read More

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले यसरी लियो बदला

Posted on October 03, 2021 | views : 1570 |

असोज १७,  एजेन्सी । भारतले आफ्नो देश भ्रमण गर्ने सवै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो

Read More

उपराष्ट्रपतिमा उम्मेदवारी दिन्न, बरू राजनीतिबाट सन्यास लिन्छुः फिलिपिन्सका राष्ट्रपति दुतर्ते

Posted on October 03, 2021 | views : 1152 |

असोज १७, एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेले आगामी वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा प्रतिष्प्रर्धा नगर्ने बताएका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दिन भन्दा राजनीतिबाटै सन्यास लिन उपर्युक्त हुने उनले बताए । गत महिना राष्ट्रपति दुतर्तेले आगामी सन् २०२२ मा हुने निर्वाचनमा उपराष्ट्रप

Read More

यो वर्षको अगस्ट १४२ वर्षको इतिहासमा छैटौं गर्मी महिनाः अमेरिकी जलवायु निकाय

Posted on October 03, 2021 | views : 1135 |

असोज १७ , काठमाडौँ  (एजेन्सी) । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तपाईले कत्तिको गर्मी महशुस गर्नुभयो ? यस बारेमा  तपाइँले ख्याल नगरे पनि मौसमविद्हरुले भने गर्मी बढेको विषयमा निकै चासो देखाएका छन् । किनकी, जलवाय विज्ञहरुका अनुसार यो वर्षको अगस्ट निकै गर्मी महिनामध्येको एक हो ।  यो वर्

Read More

चीनपछि भारतमा पनि विद्युत संकटको आशंका

Posted on October 03, 2021 | views : 1274 |

असोज १७, काठमाडौँ | एजेन्सी | चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ । चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेको आँकलन गरिएको हो । भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृ

Read More