फागुन ८, काठमाडौँ । रुसले "सन् १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध" को तयारी गरिरहेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको आसन्न आक्रमणको सम्भावनामा बीबीसीलाई यसरी व्यक्त गरेका छन्। "सबै संकेतहरूले सुझाव दिन्छ कि योजना, निश्चित अर्थमा, पहिले नै सुरु भइसकेको छ" उनले भनेका छन्। उनले
Read Moreफागुन ८, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताएका छन् । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिएका हुन् । जयशंकरले एक प्रश्नको जवाफमा भन
Read Moreफागुन ७, काठमाडौँ | सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाज
Read Moreफागुन ७, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिनुभएको छ । "कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रत
Read Moreफागुन ६, काठमाडौँ । रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ । "पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा
Read Moreफागुन ६, काठमाडौँ । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्
Read Moreफागुन ६, काठमाडौँ । बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ । उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ । उहाँले बिहीबार पाकिस्तानी प्रधानमन्त्री
Read Moreफागुन ६, काठमाडौँ । अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। "सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने निरन्तर प्रयासहरू
Read Moreफागुन ५, काठमाडौँ । अमेरिका जाने सपना बोकेर मेक्सिकोको दक्षिणी सिमानामा आएका केही आप्रवासीहरूले सियो र धागोले ओठ सिलाएर मुख बन्द गरेका छन् । मेक्सिकोका अधिकारीले अमेरिका छिर्न नदिएको विरोध स्वरुप एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेका हुन् । रोइटर्स समाचार माध्यमले सार्वजनिक गरेका तस्बिरमा अमे
Read Moreफागुन ५, काठमाडौँ । भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ । विपद्का कारण ५४ घर ध्वस्त भए
Read Moreफागुन ५, काठमाडौँ । युक्रेनको सीमामा तैनाथ सैनिकको संख्यामा कमी गर्ने रुसको दाबी गलत भएको अमेरिकाले बताएको छ। अमेरिकी एक वरिष्ठ अधिकारीले सेना घटनाएको कुनै संकेत नदेखिएको बताए।उनले रुसले दाबी गरेको जस्तो सैनिकको संख्या नघटेको बताए। 'यो झुटो दाबी हो' उनले भने। रूसले युक्रेन सीमा सात ह
Read Moreफागुन ४, काठमाडौँ । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्डालयन जिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०:४३ बजेसम्पर्क विच्छेद गरेपछि
Read Moreफागुन ४, काठमाडौँ । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ ।यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् । सो निकायका अनुसार
Read Moreफागुन ४, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गर्नुभएको छ ।उहाँले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताउनुभयो । उहाँले भन्नुभएको छ कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो
Read Moreफागुन ३, काठमाडौँ । दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् । फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो । आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरू
Read Moreफागुन ३, काठमाडौँ । प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ । विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोस
Read Moreफागुन ३, काठमाडौँ । क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नु भएको हो । ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू
Read Moreफागुन ३, काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, "हामीलाई भनिएको छ कि फेब्रुअरी १
Read Moreफागुन ३, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ। "अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन् त्यसका निम्ति थप कुनै स्वीकृति आवश्यक पर्नेछैन
Read Moreफागुन २, काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा आउनुभएको छ । झन्डै एक दशकपछि उहाँले पहिलो पटक यूएईको भ्रमण गर्नु भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रि
Read Moreफागुन २, काठमाडौँ । पासपोर्ट बरियता जारी गर्ने संगठन हेनली एन्ड पार्टनर्सले २०२२ का लागि हेनली पासपोर्ट सूची जारी गरेको छ । यसमा एक पटक पुनः जापान र सिंगापुरको पासपोर्ट शिर्ष स्थानमा परेका छन् । यी दुई देशका नागरिक भिषा बिना १९२ देशमा भ्रमण गर्न सक्छन् । बरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालिय
Read Moreफागुन २, काठमाडौँ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा उल्लेख छ । ब्रेन्ट नामक कच्चा तेलको मूल्य १.३ प्रतिशतले बढेर प्रति ब्यारेल ९५. ६५ अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकी कच्चा तेल डब्ल्यूटीआईको मूल्य १.४ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ९४.
Read Moreफागुन २, काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ । शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए । भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको
Read Moreफागुन २, काठमाडौँ । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्। ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छ
Read More