विश्व |


बोलिभियाका उपराष्ट्रपति र छ मन्त्री सङ्क्रमित

Posted on January 12, 2022 | views : 1120 |

पुस २८, रासस | बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।  राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उहाँहरुको उपचार

Read More

भारतमा कोरोना सङ्क्रमण बड्दो एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

Posted on January 12, 2022 | views : 918 |

पुस २८, रासस | भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन ।   मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० प

Read More

ब्राजिलमा भारी वर्षाबाट दश जनाको मृत्यु

Posted on January 12, 2022 | views : 1165 |

पुस २८, रासस | ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक

Read More

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

Posted on January 12, 2022 | views : 1796 |

पुस २८, रासस | ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक

Read More

कोरोना खोप नलगाए कर तिर्नुपर्ने !

Posted on January 12, 2022 | views : 1061 |

पुस २८, काठमाडौँ | क्यानडाको क्युबेक प्रान्तमा कोरोनाविरुद्धको खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ। कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो। ‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने त

Read More

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी मारिए

Posted on January 12, 2022 | views : 1653 |

पुस २८, काठमाडौँ | पाकिस्तानी आतंकबादी समूह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन्। मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन्। टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आर

Read More

विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, सबैभन्दा बढी कुन देशमा ?

Posted on January 12, 2022 | views : 2471 |

पुस २८, काठमाडौँ | विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित फेला परेका हुन् । थपिनेमा अमेरिकामा ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ हजार र बेलायतमा एक ला

Read More

अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने WHO को प्रक्षेपण

Posted on January 12, 2022 | views : 1270 |

पुस २८, काठमाडौँ | एजेन्सी | विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् । सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधार यो

Read More

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले पेशा परिवर्तन गरे

Posted on January 11, 2022 | views : 1418 |

एजेन्सी | तालिवानले सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जिविकोपार्जनका निम्ति अन

Read More

राष्ट्रपति सी द्वारा शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा जोड

Posted on January 11, 2022 | views : 1446 |

पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ। विगत शताब्दीको पार्टीको ऐतिहासिक अनुभवको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्

Read More

इजिप्टको नाइल नदीमा ट्रक खस्दा २ जनाको मृत्यु, ८ बेपत्ता

Posted on January 11, 2022 | views : 1464 |

पुस २७, रासस | इजिप्टमा राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन्। दुर्घटना सोमबार साँझ गिजा प्रान्तको मोनशात अल-कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो। बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा ट्रकमा या

Read More

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जा पछि पेशा परिवर्तन गरे

Posted on January 11, 2022 | views : 1149 |

पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्। अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्  । जिविक

Read More

रुसको नेतृत्वमा सेनाले कजाकिस्तान छोड्छ : राष्ट्रपति

Posted on January 11, 2022 | views : 1436 |

पुस २७, काठमाडौँ | रुसको नेतृत्वमा सेनाको एक टुकडी दुई दिनभित्र समस्याग्रस्त मध्य एसियाली देशबाट बाहिरिन कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले मंगलबार बताएका छन्। सिएसटिओ शान्ति सेनाको मुख्य मिसन सफलतापूर्वक सम्पन्न भएको बताए। तोकायेभले सामूहिक सुरक्षा सन्धि संगठनका सेनाहरूलाई उल्लेख गर्दै

Read More

कोभिडबाट बच्न नयाँ निर्देशन जारी !

Posted on January 11, 2022 | views : 1353 |

एजेन्सी | बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ। ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ। यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन्। यहा

Read More

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

Posted on January 11, 2022 | views : 1081 |

पुस २७, रासस | चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ । हाल अफगानिस्तान निकै अप्ठेरो अ

Read More

भारतमा थप एक लाख ६८ हजार नयाँ सङ्क्रमित

Posted on January 11, 2022 | views : 926 |

पुस २७, रासस | भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९

Read More

दिल्लीमा सबै नीजि कम्पनी बन्द गर्न आदेश

Posted on January 11, 2022 | views : 1505 |

पुस २७, काठमाडौँ | भारतको राजधानी दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ। राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो। डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ। साथै, जुन कार्यालय छुटको श्रेणीम

Read More

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

Posted on January 11, 2022 | views : 1300 |

पुस २७, काठमाडौँ | आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन् । अमेरिकी ५७ बर्षिय नागरिक डेभिड बेनेटको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको श

Read More

सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

Posted on January 10, 2022 | views : 973 |

पुस २६, रासस/सिन्ह्वा । सोमाली राष्ट्रिय सेना एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ  । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा  २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन्  । एसएनएकाअनुसा

Read More

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

Posted on January 10, 2022 | views : 1518 |

पुस २६, रासस । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् । अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे (०७५५ GMT) बैठक शुरुवात् ग

Read More

डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

Posted on January 10, 2022 | views : 816 |

पुस २६, रासस । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।  उक्त घटना शनिबार दिउँसो

Read More

अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

Posted on January 10, 2022 | views : 1102 |

पुस २६, रासस । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए

Read More

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

Posted on January 09, 2022 | views : 796 |

पुस २५, रासस । भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो  । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्

Read More

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on January 09, 2022 | views : 1652 |

पुस २५, इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क ग

Read More