विश्व |


जापानको एक कम्पनीमा भिषण आगलागी : दर्जनौंको मृत्यु भएको आशंका !

Posted on December 17, 2021 | views : 1487 |

एजेन्सी | जापानको ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ। शुक्रबार जापानको समाचार माध्यम एनएचकेको अनुसार उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको हो। आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मि

Read More

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प !

Posted on December 16, 2021 | views : 1337 |

एजेन्सी | इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ। बिहिबार भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो। मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण९पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेक

Read More

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता, के भयो कुराकानी ?

Posted on December 15, 2021 | views : 1000 |

एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ। उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको बताइएको छ। उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ। उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी

Read More

वर्ल्ड ट्रेड सेन्टरमा भीषण आगलागी, ३ सय बढी मानिस भित्रै फसे !

Posted on December 15, 2021 | views : 1101 |

मङ्सिर २९, काठमाडौँ | एक सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिस भित्रै फसेका छन् । बुधबार हङकङकाे वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिसहरु भवनको छतमा फसेका हुन् । साे आगलागी ३८ तले भवनमा भएको हो । आगलागी मध्यान्ह १२:२७ बजे भएको जनाइएकाे छ। विद्युतीय तार सर्ट हु

Read More

अमेरिकामा संसारभरकै उच्च मृत्युदर ! कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो !

Posted on December 15, 2021 | views : 1239 |

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। संसारमा कोरोना महामारी सुरु भएपछि हालसम्म अमेरिकामा मर्नेहरुको संख्या ८ लाख नाघेको हो। पछिल्लो समय सार्वजनिक जोन्स हप्किन्स ब्लुमवर्गको तथ्यांकले अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको देखाएको

Read More

इन्डाेनेसियामा गयाे शक्तिशाली भूकम्प !

Posted on December 14, 2021 | views : 1619 |

एजेन्सी | इन्डोनेसियामा आज मंगलबार शक्तिशाली भूकम्प गएकाे छ। देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा ७.६ म्याग्नेच्यूडको भूकम्प गएको हाे । शक्तिशाली भूकम्प गएपछि आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । क्षतिकाे विवर

Read More

अमेरिकामा भीषण आँधी : मृत्यु हुनेको संख्या ७० पुग्यो !

Posted on December 12, 2021 | views : 1356 |

मङ्सिर २६, काठमाडौँ | अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी परेको छ। भीषण आँधीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा शुक्रबार आएको आँधीबाट हजारौँ नागरिक प्रभावित भएका छन्। आँधीको कारण हराइरहेका ४० जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। अहिले पनि भग्नावशे

Read More

स्विट्जरल्याण्डमा ५ देखि ११ वर्षका बालिबालिकालाई खोपको अनुमति !

Posted on December 11, 2021 | views : 1004 |

एजेन्सी | स्विट्जरल्याण्डको स्विस एजेन्सी फर थेराप्युटिक प्रोडक्ट (स्विसमेडिक) ले शुक्रबार त्यहाँ ५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजर खोपको प्रयोगलाई स्वीकृत गरेको छ। स्विसमेडिकले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै खोपका लागि आवेदनमा पेश गरिएको डाटालाई अध्ययन गरेको र क्लिनिकल परीक्षणको नत

Read More

अमेरिकामा ३९ वर्षपछि सबैभन्दा धेरै मूल्य वृद्धि !

Posted on December 11, 2021 | views : 829 |

एजेन्सी | अमेरिकामा मुद्रास्फीति ३९ वर्षकै उच्च विन्दुमा पुगेको छ । यो जुन १९८५ पछि सबैभन्दा उच्च मूल्य वृद्धि बढेको हो । पेट्रोल, कार, भाडा र खाद्यवस्तुको मूल्यवृद्धिका कारण यस्तो भएको हो । अमेरिकी तथ्याङ्क विभागले मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार नोभेम्बरमा उपभोक्ता मूल्य स

Read More

सडक दुर्घटना हुँदा ५३ आप्रवासीको मृत्यु !

Posted on December 10, 2021 | views : 966 |

काठमाडौं, एजेन्सी | सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ। मेक्सिकोकाे रिटेनिङ पर्खालमा ट्रक ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा स्थानीय समयानुसार बिहीबार उक्त दुर्घटना भएको हो। चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्

Read More

चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट श्रीलंकाद्वारा फिर्ता

Posted on December 10, 2021 | views : 1327 |

एजेन्सी | श्रीलंका सरकारले चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट फिर्ता गरेको छ । आक्रोशित चिनियाँ कम्पनीले श्रीलंका सरकारलाई सिंगापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा मुद्दा दायर गरेको छ । श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण गर्न दिन अस्वी

Read More

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ नाघ्यो !

Posted on December 10, 2021 | views : 1185 |

एजेन्सी | इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ४३ नाघेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएको यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ ।  ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धार गर्ने स्थानमा अँध्

Read More

मेक्सिकोमा ट्रक दुर्घटना ! बालबालिका सहित ४९ को मृत्यु !

Posted on December 10, 2021 | views : 1971 |

मंसिर २४, काठमाडौं | मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। मेक्सिकोको चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन्। ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्। दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिए

Read More

नौं सय जना कर्मचारी निकाल्ने अमेरिकी कम्पनीका सीईओले माफी माग्दै भने, मैले तिमीलाई लाजमा पारेको छु !

Posted on December 09, 2021 | views : 1070 |

एजेन्सी | अमेरिकी कम्पनी बेटरडटकमका सीईओ विशाल गर्गले जुममा अनलाइन कल गर्दा ९०० कर्मचारीलाई हटाउने घोषणा गरेका थिए । यस विधिका लागि सीईओ विशाल गर्गले कर्मचारीसँग पत्र लेखेर माफी मागेका छन् । विशालको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनले खराब प्रदर्शनको कारण कर्मचारीलाई हटाउने घोषण

Read More

बेलायतमा एकै दिन ५१ हजार जना सङ्क्रमित !

Posted on December 09, 2021 | views : 1188 |

एजेन्सी | बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार  भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले  लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् ।  बेलायतको स्वास

Read More

भारतीय प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

Posted on December 08, 2021 | views : 1490 |

मंसिर २२, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन्। भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनापछि मोदीले आकस्मिक बैठक बोलाएका हुन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए।

Read More

चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा सबैभन्दा अगाडि

Posted on December 08, 2021 | views : 1087 |

एजेन्सी | चीन सबैभन्दा धेरै पत्रकारको आवाज दबाउने र पत्रकारलाई बन्दक बनाउने राष्ट्रको पहिलो सूचीमा आएको छ। पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ। वर्तमान समय चीनमा कमसेकम १ सय २७ पत्रकार ह

Read More

सेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

Posted on December 08, 2021 | views : 1501 |

मंसिर २२, काठमाडौँ | भारतीय सेना प्रमुख विपिन रावत सावर हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्दुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन्। हेलिकोप्टरमा १४ जना स

Read More

यी हुन् विश्वका सय प्रभावशाली महिला

Posted on December 08, 2021 | views : 1428 |

मंसिर २२, काठमाडौं | विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो।  सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ।  यस वर्ष स

Read More

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

Posted on December 07, 2021 | views : 1050 |

एजेन्सी | इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिड

Read More

भारत र रुसबीच महत्वपूर्ण रक्षा सम्झौता

Posted on December 07, 2021 | views : 972 |

एजेन्सी | भारतले सैन्य प्रयोजनका लागि अत्याधुनिक हतियार एके–२०३ राइफल उत्पादन गर्ने भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो। इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ। ५ हज

Read More

अमेरिकाले बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

Posted on December 07, 2021 | views : 1060 |

एजेन्सी | अमेरिकाले चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएको छ । बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानवअधिकारलाई लिएर रहेको चासोका कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको जानकारी दिएको हो । प्रत

Read More

सिंगापुरमा ओमिक्रोनका बारेमा नयाँ तथ्य पत्ता लाग्यो

Posted on December 07, 2021 | views : 1223 |

एजेन्सी | कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका केसहरू विश्वभर तीव्र गतिमा बढिरहेका छन् । वैज्ञानिकहरूले यो भेरियन्टसँग सम्बन्धित सबै जानकारी संकलन गर्न थालेका छन् ।  दक्षिण अफ्रिकाका वैज्ञानिकहरूपछि अब सिंगापुरको स्वास्थ्य मन्त्रालयले यस भेरियन्टसँग सम्बन्धित नयाँ कुराहरू विश्वसामु सार्वजनिक गरेको

Read More

सुडानको जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

Posted on December 07, 2021 | views : 883 |

एजेन्सी | सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकहरुको ज्यान गएको पाइएको छ

Read More