विश्व |


एकअर्काप्रतिको सम्मानका आधारमा समृद्धिः राष्ट्रपति सी

Posted on January 17, 2022 | views : 1112 |

माघ ३, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार एकअर्काप्रतिको सम्मानका आधारमा विभिन्न देश र सभ्यताहरू मिलेर समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्ने बताउनुभएको छ। विश्व आर्थिक मञ्चको २०२२ भर्चुअल सत्रमा विशेष सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले उक्त टिप्पणी गर्नुभएको हो।

Read More

कजाकिस्तानमा हालैको अशान्तिमा २२५ जनाको मृत्यु

Posted on January 17, 2022 | views : 887 |

माघ ३, काठमाडौँ | कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरू सहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ। आइतवार शहर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारी अनुसार अल्माटी दंगाले आक्रान्त भएको केही दिनमा शहरका शवगृहहरूमा सातवटा आक्रमणह

Read More

जापानले रुससँग ऊर्जालगायतका क्षेत्रमा बृहत् सम्बन्ध विकास गर्ने : जापानी प्रधानमन्त्री

Posted on January 17, 2022 | views : 1226 |

माघ ३, एजेन्सी | जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा सहयोग सहितको सम्बन्धलाई व्यापक रूपमा विकास गर्न रुससँग वार्ता जारी राख्न चाहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताउँनुभएको छ । संसद्को तल्लो सदनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन

Read More

पाकिस्तानको कराँचीमा कोभिड १९ पोजिटिभ दर ४० प्रतिशत पुगेको छ

Posted on January 17, 2022 | views : 685 |

माघ ३, एजेन्सी | पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई  कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ ।  यो पछिल्लो बृद्धि कोभिड १९ को पाँचौं लहरको कारणले भएको जनाइएको छ । कोभिड १९ सङ्क्रमण यसवर्ष मार्चको मध्यमा शिखरमा

Read More

अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट दुईको मृत्यु

Posted on January 17, 2022 | views : 764 |

माघ ३, एजेन्सी | उत्तरी बाघलान प्रान्तमा विगतका वर्षको युद्धबाट बाँकी रहेको विस्फोटक पदार्थ आइतवार विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । स्थानीयवासीका अनुसार प्रान्तीय राजधानी पुल–ए–खुम्री सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत

Read More

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच कोरोना र सुरक्षाका बारेमा छलफल

Posted on January 17, 2022 | views : 711 |

माघ ३, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ ।भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अ

Read More

कोभिड १९ बाट अति प्रभावित विश्वका दश देशहरुको तथ्याङ्क

Posted on January 17, 2022 | views : 804 |

माघ ३, काठमाडौँ | कोरोना भाइरसबाट अति प्रभावित विश्वका दश ओटा देशका जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ ।  देश                        सङ्क्रमित विश्व                  

Read More

सन् २०२१ मा चीनको जन्मदर न्यून

Posted on January 17, 2022 | views : 1078 |

माघ ३, काठमाडौँ |  चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् । बेइजिङले जनसंख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल,

Read More

भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

Posted on January 17, 2022 | views : 882 |

माघ ३, काठमाडौँ | भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नय

Read More

चीनले सिरियालाई ४ हजार टन चामल पठायो

Posted on January 17, 2022 | views : 1089 |

माघ ३, काठमाडौँ | चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो । सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४

Read More

जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

Posted on January 16, 2022 | views : 1046 |

माघ २, काठमाडौँ | अष्ट्रेलियाको एक अदालतले स्टार टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । यो सँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा

Read More

जापानले जारी गरिएको सुनामीको चेतावनी रद्द

Posted on January 16, 2022 | views : 1303 |

माघ २, रासस | प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्र्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेरिएको थियो

Read More

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Posted on January 16, 2022 | views : 1077 |

माघ २, रासस | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।  यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करो

Read More

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

Posted on January 16, 2022 | views : 1276 |

माघ २, काठमाडौँ | यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहर लगायतका विभिन्न शहरमा यस्तो हमला गरेको हो । उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा शहरमा हवाई हमला गरेको हो

Read More

दशौं हजारले जर्मनीभर विरोध प्रदर्शन

Posted on January 16, 2022 | views : 1008 |

माघ २, बर्लिन | दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् ।  सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए। तिनीहरूमध्ये लगभग ६,००० ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरे  जबकि २,५

Read More

गत हप्ता अफगानिस्तानमा भएको हिंसामा ३८ जनाको मृत्यु, थुप्रै घाइते

Posted on January 16, 2022 | views : 681 |

माघ २, काठमाडौँ | अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले आइतबार  जनाएका छन्। रिपोर्ट अनुसार अज्ञात व्यक्तिहरूले हार्टमा एक मनी चेन्जरको हत्या गरे

Read More

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

Posted on January 16, 2022 | views : 677 |

माघ २, बेइजिङ | करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो

Read More

कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

Posted on January 16, 2022 | views : 1203 |

माघ २, काठमाडौँ | कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्येष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाध

Read More

जापानमा सुनामी आउन सक्ने खतराको सूचना जारी

Posted on January 16, 2022 | views : 703 |

एजेन्सी | जापानको मौसम विज्ञान एजेन्सीले त्यहाँ सुनामी आउन सक्ने चेतावनीयुक्त सन्देश जारी गरेको छ ।  जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि त्यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूच

Read More

चिनियाँ दुर्लभ पृथ्वी खनिजहरू प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

Posted on January 16, 2022 | views : 1023 |

माघ २, काठमाडौँ | रक्षा ठेकेदारहरूलाई  सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ-पृथ्वी विधेयक’ पेश गरिएको छ। अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयासको पृष्ठ

Read More

दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

Posted on January 16, 2022 | views : 678 |

माघ २, रासस | दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि 'धेरै खराब' श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ। वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन

Read More

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

Posted on January 16, 2022 | views : 1363 |

माघ २, काठमाडौँ  | अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। "राती ९:२९ मा  WOW हल, २१९ W. 8th Avenu

Read More

जापानमा सुनामी आउन सक्ने खतराको सूचना

Posted on January 16, 2022 | views : 1009 |

माघ २, काठमाडौँ  | जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति य

Read More

कजाकिस्तानबाट १८ रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने

Posted on January 16, 2022 | views : 1487 |

एजेन्सी | रुसी रक्षा मन्त्रालयका अनुसार कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटिओ) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने भएका छन्। आज, १५–७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डह

Read More