विश्व |


लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

Posted on January 25, 2022 | views : 763 |

माघ ११, काठमाडौँ | लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैं

Read More

पुलबाट कार खस्दा सात मेडिकल छात्राको मृत्यु

Posted on January 25, 2022 | views : 1185 |

माघ ११, काठमाडौँ | भारतको महाराष्ट्र राज्यको वर्धा जाँदै गर्दा सेलसुरा नजिकै पुलबाट कार खस्दा सात जनाको मृत्यु भएको छ। सोमबारराति साढे ११ बजे भएको सो दुर्घटनामा भाजपा विधायक विजय रहागडालेका छोरा आविष्कारसहित सात छात्राको मृत्यु भएको हो। दैनिक जागरणका अनुसार दुर्घटनामा मेडिकल कलेजका सात विद्यार्थीको

Read More

हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते

Posted on January 24, 2022 | views : 700 |

माघ १०, काठमाडौँ | अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।   तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको

Read More

विमानको पांग्रामा लुकेर ११ घण्टा यात्रा

Posted on January 24, 2022 | views : 1200 |

माघ १०, काठमाडौँ | दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएक

Read More

रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

Posted on January 24, 2022 | views : 792 |

माघ १०, काठमाडौँ | अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ । आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका

Read More

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख छ हजार नयाँ सङ्क्रमित

Posted on January 24, 2022 | views : 1091 |

माघ १०, काठमाडौँ |  भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन । अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो द

Read More

भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन : प्रधानमन्त्री मोदी

Posted on January 24, 2022 | views : 1276 |

माघ १०, काठमाडौँ |  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्

Read More

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

Posted on January 24, 2022 | views : 779 |

माघ १०, काठमाडौँ | अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनब

Read More

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ

Posted on January 24, 2022 | views : 1690 |

माघ १०, काठमाडौँ ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट

Read More

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, ८० किमी प्रतिघन्टाको रफ्तारमा चलेको हावाले झनै समस्या

Posted on January 23, 2022 | views : 1113 |

माघ ९, काठमाडौँ | एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोले बिग सुर क्षेत्रको जंगललाई आफ्नो चपेटामा लिएको छ । आगो  तीव्र वेगमा फैलिएकाले पुरै इलाकालाई खाली गराएर मुख्य सडकलाई  समेत बन्द गरिएको छ । डढेलो शुक्रबारबाट लाग्न सुरु भएको थियो । यसपछि ८० कलिमिटर प्रति घन्टाको तेज हावाका का

Read More

एलन मस्कको कम्पनीले गर्यो मानव मस्तिष्कमा ‘चिप’ लगाउने तयारी

Posted on January 23, 2022 | views : 1072 |

माघ ९, काठमाडौँ | एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको

Read More

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना

Posted on January 23, 2022 | views : 860 |

माघ ९, काठमाडौँ | मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उहाँको कार्यालयका प्रवक्ताले शनिबार बताउनु भएको छ । ९६ वर्षीय मोहम्मदको  राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताउनु भएकोेहो ।  यसअघि महाथिरलाई गत

Read More

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

Posted on January 23, 2022 | views : 674 |

माघ ९, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गर्नुभएको छ।  "आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोली

Read More

बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

Posted on January 23, 2022 | views : 1783 |

एजेन्सी | बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ । हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायत

Read More

यमनमा भएको हवाई आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

Posted on January 23, 2022 | views : 753 |

माघ ९, काठमाडौँ | यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शुक्रबार साउदी अबेरियाको नेतृत्वको सैन्य समूहले त्यहाँ हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर अरु कम्तीमा प

Read More

पछिल्लो समय विश्वमा अमेरिकापछि भारत कोरोना प्रभावित देश

Posted on January 23, 2022 | views : 1145 |

माघ ९, काठमाडौँ | भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ । यो शनिबारको तुलनामा केही कम हो । पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ । भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फ

Read More

भारतमा एकैदिन थपिए तीन लाख ३७ हजार कोरोना सङ्क्रमित

Posted on January 23, 2022 | views : 332 |

माघ ९, काठमाडौँ | भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो

Read More

इरानले क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग बलियो सहकार्य गर्ने

Posted on January 23, 2022 | views : 1001 |

माघ ९, काठमाडौँ | इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गर्नुभएको इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ। "इरानको टर्कीसँग सम्बन्ध र सहयोगको दीर्घकालीन र व्यापक दृष्टिकोण छ र हामी टर्कीसँग रणनीतिक सहयोगको योज

Read More

ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

Posted on January 23, 2022 | views : 928 |

एजेन्सी | बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो । विश्वकै सबैभन्दा ठूलो जनसंख्या

Read More

अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या

Posted on January 23, 2022 | views : 791 |

माघ ९, काठमाडौँ |  अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले सो दुर्घटनामा परेर सात जनाको मृत्यु भएको बताएका छन् ।   उनका अनुसार घटनामा

Read More

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

Posted on January 23, 2022 | views : 1508 |

माघ ९, काठमाडौँ | न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ। उहाँले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ।   बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठ

Read More

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

Posted on January 23, 2022 | views : 1221 |

माघ ९, काठमाडौँ | टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ। कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको न

Read More

इन्डोनेसियाको उत्तरी सुलावेसीमा शक्तिशाली भूकम्प

Posted on January 22, 2022 | views : 1078 |

एजेन्सी | इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको  मौसम विज्ञान र भू भौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ GMT) बिहान ९ः २६ मा भूकम्प गएको थियो जसको के

Read More

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण: ७० जनाको मृत्यु

Posted on January 22, 2022 | views : 1084 |

माघ ८, काठमाडौँ | यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ७० जना मानिसको मृत्यु भएको हुथी विद्रोहीहरुले बताएका छन्। १ सय ३८ जना घाइते भएका छन्। उत्तरी यमनको सो क्षेत्रमा घातक बम विस्फोट गराइएको बीबीसीले जनाएको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनले सोमबार हमला गरेसँगै हुथी

Read More