विश्व |


सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

Posted on January 10, 2022 | views : 974 |

पुस २६, रासस/सिन्ह्वा । सोमाली राष्ट्रिय सेना एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ  । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा  २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन्  । एसएनएकाअनुसा

Read More

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

Posted on January 10, 2022 | views : 1519 |

पुस २६, रासस । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् । अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे (०७५५ GMT) बैठक शुरुवात् ग

Read More

डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

Posted on January 10, 2022 | views : 817 |

पुस २६, रासस । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।  उक्त घटना शनिबार दिउँसो

Read More

अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

Posted on January 10, 2022 | views : 1103 |

पुस २६, रासस । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए

Read More

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

Posted on January 09, 2022 | views : 799 |

पुस २५, रासस । भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो  । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्

Read More

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on January 09, 2022 | views : 1654 |

पुस २५, इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क ग

Read More

तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

Posted on January 09, 2022 | views : 1846 |

पुस २५, काठमाडौँ, एजेन्सी | अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान श

Read More

साउदी अरबकी राजकुमारी बास्मा तीन वर्षपछि रिहा

Posted on January 09, 2022 | views : 1475 |

एजेन्सी | साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन्। सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो। मानव अधिकारवादी समूहका अनुसार राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको हो।साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बास्मा बि

Read More

सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

Posted on January 09, 2022 | views : 978 |

पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो ।   सुडानका राजनीतिक दलहरुलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पह

Read More

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या !

Posted on January 09, 2022 | views : 1275 |

एजेन्सी | बन्दुकधारीहरूले नाइजेरियामा थप १४० भन्दा बढीको  हत्या गरेको दाबी गरिएको छ ।  लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइए

Read More

दक्षिणी यमनमा बारुदी सुरुङ विष्फोट हुँदा ५ जनाको मृत्यु

Posted on January 09, 2022 | views : 1390 |

पुस २५, काठमाडौँ (रासस) । यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि  राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले

Read More

पाकिस्तानमा हिँउको कहरः १० बालबालिकासहित २१ को मृत्यु

Posted on January 09, 2022 | views : 1338 |

पुस २५, काठमाडौँ, एजेन्सी | पाकिस्तानको पञ्जावस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपातका कारण एक हजारभन्दा बढी पर्यटक सवारी बाटैमा फसेका छन् । जसमा हजारौं यात्रु सवार छन् । बिबिसीको रिपोर्टअनुसार शनिबार बाटोमा फसेका मध्ये १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मर्नेमध्ये १० जनाको त कारभित्रै मृत्

Read More

चलिरहेको मोटरबोटमा चट्टान खस्दा सातको मृत्यु

Posted on January 09, 2022 | views : 1168 |

एजेन्सी | ब्राजिलमा एक झरनाको तल चलिरहेको मोटरबोटमा चट्टान खस्दा कम्तीमा सातजनाको मृत्यु भएको छ। अरु ९ जना घाइते भएको र तीनजना बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको झरनाको अघिल्लो मोहडाको चट्टान टुक्रिएर शनिबार तालमा चलेको मोटरबोटमाथि खसेको थियो। मिनास गेर

Read More

भारतमा एकै दिन १ लाख ४१ हजार संक्रमित, ओमिक्रोन संक्रमित मात्रै तीन हजार बढी

Posted on January 09, 2022 | views : 1553 |

पुस २५, काठमाडौँ | भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएका छन् । यो संक्रमणको तथ्यांक पछिल्लो ६ महिनापछिको ठूलो हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हज

Read More

बेलायतमा कोरोनाको कारण २४ घण्टामै २४३४ जना अस्पताल भर्ना, एकै दिन ३१३ जनाको मृत्यु

Posted on January 09, 2022 | views : 1077 |

पुस २५, लन्डन | एजेन्सी | बेलायतमा कोरोना महामारी सुरु भएपछि कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । बेलायतको 'डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर' ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितहरुको मृत्यु भएको

Read More

भारी हिमपातमा हजारौं पर्यटक फसे, २१ जनाको मृत्यु, १० जना कारभित्रै जमे

Posted on January 09, 2022 | views : 2057 |

पुस २५, काठमाडौँ | एजेन्सी | पाकिस्तानको पन्जाबको पहाडी क्षेत्र मुर्रीमा भएको भारी हिमपातको कारण हजारौं पर्यटकहरु बीच बाटोमै फसे । जसमा सवारीको संख्या मात्र १००० बढी रहेको बताइएको छ ।  बिबिसीको रिपोर्ट अनुसार, शनिवार भएको यो घटनाको कारण १० बच्चा सहित २१ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये कम

Read More

कजाकिस्तानमा नागरिक अशान्तिले अवरुद्ध भएको रेल पूर्ण सञ्चालनमा

Posted on January 08, 2022 | views : 1913 |

पुस २४, काठमाडौँ | कजाकस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन गरेको  छ। स्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोलीलाई उद्धृत गर्दै  जनाएका छन्।के टि जेट ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डि

Read More

'कोभिड प्रकोप अमेरिकामा सधैं रहँदैन'

Posted on January 08, 2022 | views : 1649 |

पुस २४, काठमाडौँ,  एजेन्सी |अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन्। बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ। उनले भने, ‘होइन, मलाई लाग्दैन कि कोभिड यहाँ

Read More

चीनको छिङहाईमा शक्तिशाली भूकम्प

Posted on January 08, 2022 | views : 1470 |

पुस २४, काठमाडौँ,  एजेन्सी | चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७।७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १०

Read More

हाइटीमा जिउँदै जलाएर पत्रकारको हत्या !

Posted on January 07, 2022 | views : 1890 |

पुस २३, काठमाडौँ, एजेन्सी | हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या गरिएको छ। हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले जनाएको छ। आक्रमणको कारण र विवरण अस्पष्ट रहेको मिडिया रिपोर्टमा उल्लेख ग

Read More

क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी- राष्ट्रपति बाइडेन

Posted on January 07, 2022 | views : 1244 |

पुस २३, वाशिंगटन [अमेरिका]। अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी  २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिनु भएको छ। बिहीबार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटम

Read More

महामारीको छायाँले फिक्का बनायो नयाँ वर्ष

Posted on January 07, 2022 | views : 1427 |

पुस २३, काठमाडौ (रासस) । अघिल्लो वर्ष यतिबेला कोरोना भाइरसको त्रासबाट उम्किन लागेको अनुभव गरिरहेको युरोपले अहिले फेरि ओमिक्रोन भेरियन्टबाट बच्न निकै ठूलो संघर्ष गरिरहेको छ । अहिले खासगरी बेलायत र फ्रान्समा कोरोना भाइरसले उग्र रुप लिँदै गरेको देखिएको छ । यसबाहेक इटाली, ग्रीस, पोर्चुगल र इङ्गल्यान्ड स

Read More

भारतमा थप एक लाख भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार नाघ्यो

Posted on January 07, 2022 | views : 1331 |

पुस २३, नयाँदिल्ली (रासस/एएनआई) ।  भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् ।  हाल यहाँ तीन हजार

Read More

‘कजाकिस्तानको दङ्गामा हजार भन्दा बढी घाइते’

Posted on January 06, 2022 | views : 1090 |

एजेन्सी | कजाकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। “कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १,००० भन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ,” उ

Read More