समाज | काठमाडौँ - KTM


सुर्खेत–नेपालगञ्ज सडकखण्ड: बस ठोकिँदा ३४ घाइते, आठ गम्भीर

Posted on July 13, 2019 | views : 692 | काठमाडौँ - KTM

असार २८, सुर्खेत | सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।   शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख

Read More

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

Posted on July 13, 2019 | views : 342 | काठमाडौँ - KTM

असार २८, भरतपुर | पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् ।  गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

Read More

बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

Posted on July 13, 2019 | views : 336 | काठमाडौँ - KTM

असार २८, हेटौडा | मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको

Read More

आइतबारसम्म भारी वर्षा

Posted on July 13, 2019 | views : 278 | काठमाडौँ - KTM

असार २८, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ । मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्ष

Read More

शनिबार र आइतबार मनसुन अति सक्रिय हुने, आगामी २४ घण्टाका लागि चेतावनी

Posted on July 12, 2019 | views : 491 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | आज काठमाडौँ लगायत देशभरी बर्षाको प्रभाव रह्यो । मौषमविदहरुका अनुसार हाल मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू- भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी

Read More

बाढीबाट जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

Posted on July 12, 2019 | views : 653 | काठमाडौँ - KTM

असार २७, लहान । कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि आज उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको आज साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदी

Read More

जल तथा मौसम विभागद्वारा आगामी दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह

Posted on July 12, 2019 | views : 435 | काठमाडौँ - KTM

भीष्मराज ओझा, असार २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आगामी दुई दिनसम्म रहने भएकाले जनसाधारणलगायत सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । साथै आवश्यक परे विभागको मौसम तथा बाढी पूर्वानुमान शाखामा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था विभ

Read More

सप्तकोशीमा खतराको सङ्केत, कोशी ब्यारेजका २३ वटा ढोका खुला

Posted on July 12, 2019 | views : 457 | काठमाडौँ - KTM

असार २७, सप्तरी । दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।  आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको ब

Read More

आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन

Posted on July 12, 2019 | views : 358 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ । विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले रा

Read More

अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट १७ को मृत्यु, सात जना बेपत्ता

Posted on July 12, 2019 | views : 394 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ  । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।  बाढी, पहिरोमा परेर काठमाडौँ र ख

Read More

सिन्धुलीमा पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु

Posted on July 12, 2019 | views : 524 | काठमाडौँ - KTM

असार २७, सिन्धुली । सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो । गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्य

Read More

बर्षाको कारण हालसम्म ११ जनाको मृत्यु,८जना बेपत्ता,१३ जना घाइते

Posted on July 12, 2019 | views : 450 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ  | आषाढ २६ गतेदेखिको निरन्तर बर्षाको कारण देशभरमा ११ जनाको मृत्यु, ८ जना बेपत्ता भएको, १३ जना घाइते भएका छन् |  वर्षातको समयमा अपनाउनु पर्ने सतर्कता तथा अत्यावश्यक सुरक्षाका उपायहरु अपनाउन राष्ट्रिय आपतकालीन सहयोग केन्द्रले अनुरोध गरेको छ |  

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

Posted on July 12, 2019 | views : 570 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन

Read More

विपदबाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’,२४४ क्षेत्र उच्च जोखिममा

Posted on July 12, 2019 | views : 805 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | मनसुन सक्रिय भएसँगै मुलुकमा विपदबाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् । विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका

Read More

काठमाडौँबाट जापानी नागरिकको दुई लाख लुटपाट

Posted on July 12, 2019 | views : 363 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ ।  उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ख

Read More

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

Posted on July 12, 2019 | views : 792 | काठमाडौँ - KTM

असार २७, लस एन्जलस,  (रासस-सिन्ह्वा) ।  मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।  एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलु

Read More

महोत्तरीको रातो खोलाले वृद्धलाई बगायो

Posted on July 12, 2019 | views : 612 | काठमाडौँ - KTM

असार २७, गौशाला । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी ना

Read More

त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको जहाज चिप्लिएर 'ट्याक्सी वे'मा पुग्यो, उडान/अवतरण ठप्प

Posted on July 12, 2019 | views : 521 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर यति एयरको जहाज ट्याक्सी वेमा पुगेको छ । नेपालगञ्जबाट काठमाडौँ आएको उक्त यति एयरको बिमान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो । जहाजभित्र ६६ यात्रु च

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको जहाज धावनमार्गमा चिप्लियो

Posted on July 12, 2019 | views : 455 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | अवतरणका क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  धावनमार्गमा  यती एयरलाइन्सको विमान  चिप्लिएको छ ।  सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दिए |  नेपालगञ्जबाट यात्रु बोकेर आए

Read More

नवलपरासीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

Posted on July 12, 2019 | views : 575 | काठमाडौँ - KTM

असार २७, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्

Read More

मलेसिया, दुबई, कोरिया लगाएतका देशहरुको पैसाको मुल्य बढ्यो

Posted on July 12, 2019 | views : 610 | काठमाडौँ - KTM

असार २७, काठमाण्डौ  । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा छ ।  कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ

Read More

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

Posted on July 12, 2019 | views : 983 | काठमाडौँ - KTM

असार २७, रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो

Read More

मध्यरातमा १३ दिने नवजात शिशु चोरेर दिल्लीतिर

Posted on July 12, 2019 | views : 399 | काठमाडौँ - KTM

असार २७, काठमाडौं । बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो ।  त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ ।  सुनस

Read More

आज तुलसी रोप्ने दिन, घर आँगनमा तुलसी रोप्नुका फाइदा जान्नुहोस्

Posted on July 12, 2019 | views : 476 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवान्‍को अवतारका रूपमा पूजा गर्ने चलन छ। त्यसै गरी हिन्दु परम्परा अनुसार असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ ।  भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो

Read More

आजको बिदेशी मुद्राको नेपाली मूल्य कति छ ? हेर्नुहोस

Posted on July 12, 2019 | views : 587 | काठमाडौँ - KTM

असार २७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१  पैसा छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ  र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ ।भने  यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पै

Read More

प्रधानमन्त्री लज्जित, मन्त्रीहरु पन्छिए

Posted on July 12, 2019 | views : 294 | काठमाडौँ - KTM

असार २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् ।  त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् ।&nb

Read More

मौसमविद्को सुझाव २५ जिल्लामा साताभर पानी पर्ने: जीउ र बीउ जोगाउनुहोस्

Posted on July 12, 2019 | views : 1915 | काठमाडौँ - KTM

असार २७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।  यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्न

Read More

विदेशमा पढेर स्वदेश फर्क : डा भट्टराई

Posted on July 11, 2019 | views : 437 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले उच्च शिक्षाका लागि व

Read More