१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रेन्डिङमा एलिनाको नयाँ गीत- धोका दियौ भने कट्टा हान्दिन्छु

१० माघ २०८०, बुधबार ०६:५४

माघ १०, काठमाडौं | गायिका एलिना चौहान आवाजमा सजिएको नयाँ गीत ‘कट्टा हान्दिन्छु’ सार्वजनिक भएको छ । ओबी रायमाझीको युट्यूव च्यानलबाट दुई दिनअघि रिलिज गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

डान्सिङ नम्बरका रूपमा रहेको गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गायनमा एलिनालाई सेञ्चुरीले साथ दिएका छन् ।

गीतको भिडिओमा आश्मा विश्वकर्माको गज्जबको डान्स हेर्न सकिन्छ । आश्माको जोडीका रूपमा मोडल ओबी रायमाझीले अभिनय गरेका छन् । भिडिओको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

सार्वजनिक भएको तेस्रो दिनमा भिडिओले करिब २ लाख ३० हजार भ्यूज कमाएको छ । अहिले यो गीत युट्यूवको म्युजिक ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक