विश्व |


यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

Posted on July 14, 2019 | views : 191 |

असार २९, ऐजेन्सी |  यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ ।  सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध सेनाले राखेको बारुदी सुरुङमा परेर ती विद्रोही मारिएको उल्लेख छ । बारुदी सुरुङ विस्

Read More

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

Posted on July 12, 2019 | views : 240 |

असार २७, (रासस-एएफपी) | सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् ।  सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले

Read More

बिवाह समारोहमा आत्मघाती आक्रमण, पाँच सर्वसाधारणको मृत्यु

Posted on July 12, 2019 | views : 280 |

असार  २७, (रासस-एएफपी) | अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु  हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।  एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । सर्वस

Read More

कारबाहीमा सात आतङ्ककारी मारिए

Posted on July 11, 2019 | views : 299 |

असार २६, ऐजेन्सी |  | अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् । तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताउनु भएको छ  सुरक्षाबलले एबुम्स था

Read More

बिआरआई सम्झौता अनुमोदन

Posted on July 10, 2019 | views : 243 |

असार २५, ऐजेन्सी  | अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो । बिआरआई सम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलक

Read More

अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु

Posted on July 10, 2019 | views : 248 |

असार २५, ऐजेन्सी |  संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो । अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि

Read More

वासिङटन डिसीमा डुवान, ह्वाइटहाउस समेत पानीबाट प्रभावित

Posted on July 09, 2019 | views : 220 |

असार २४, ऐजेन्सी | अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो ।  राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मान

Read More

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

Posted on July 09, 2019 | views : 264 |

असार २४, काठमाडौँ | अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो । उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद

Read More

चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५.८ प्रतिशत

Posted on July 07, 2019 | views : 265 |

असार २२, ऐजेन्सी |  चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ । चीनको बैंकिङ तथा विमा नियमक आयोग (सीबीआईआरसी) का अधिकारी याङ लिपिङले भन्नुभयो, “चीनको निजी कम्पनीहरूको पहि

Read More

बम विस्फोटमा परी १२ जनाको मृत्यु

Posted on July 07, 2019 | views : 381 |

असार २२, ऐजेन्सी |  अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् ।  आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भए

Read More

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था गरिने

Posted on July 07, 2019 | views : 211 |

असार २२, ऐजेन्सी |  संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजब

Read More

अश्लील कल रेकर्ड सार्वजनिक गर्ने महिलालाई ६ वर्ष सजायँ तोकियो

Posted on July 06, 2019 | views : 1120 |

असार २१, काठमाडौं । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गर्ने इन्डोनेसियाकी एक महिलालाई अदालतले ६ वर्ष जेल सजायँ दिएको छ । इन्डोनेसियाको सर्वोच्च अदालतले अश्लील सामग्री सार्वजनिक गरेको भन्दै बाइक नुरिल मकनुनलाई ६ वर्ष जेल सजायँ तोकेको हो । अदालतले पीडित नुरिललाई ५० करो

Read More

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

Posted on July 05, 2019 | views : 274 |

असार २०, ऐजेन्सी | अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाउनुभएको छ । उहाँले ट्वीटर सन्देशमार्फत  भन्नुभयो, “संयुक्त राज्य अमेरिकालाई एकतर्फीरूपमा क्युव

Read More

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल

Posted on July 05, 2019 | views : 302 |

असार २०, काठमाडौँ | प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृहत् छलफल गर्ने भएको छ ।  आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका महत्वाकाङ्क्ष

Read More

दक्षिण अफगानिस्तानमा छ सुरक्षा अधिकारी मारिए

Posted on July 05, 2019 | views : 269 |

असार २०, ऐजेन्सी | अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिनुभएको छ ।  मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरीचौकीमा तालिबान आतङ्ककारी स

Read More

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशालि भूकम्प

Posted on July 05, 2019 | views : 336 |

असार २०, ऐजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ ।  क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स

Read More

सन् २०१८ मा चीनको वेरोजगार दर ४.९ प्रतिशत

Posted on July 04, 2019 | views : 231 |

असार १९, बेइजिङ (रासस/सिन्ह्वा) | नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा ब

Read More

पाकिस्तानमा डुङ्गा दुर्घटना ४ जनाको मृत्यु २१ बेपत्ता

Posted on July 04, 2019 | views : 210 |

असार १९, ऐजेन्सी |  उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुन

Read More

राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो'

Posted on July 04, 2019 | views : 221 |

असार १९, नयादिल्ली |  भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ । उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय

Read More

धुम्रपानले हरेक दिन १७ जनाको मृत्यु

Posted on July 04, 2019 | views : 271 |

असार १९, ऐजेन्सी | अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ ।अष्टे«लियाली नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ ।   उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम

Read More

मुम्बईमा पर्खाल भत्किदाँ २१ जनाको ज्यान गयो

Posted on July 03, 2019 | views : 278 |

असार १८, ऐजेन्सी |  भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ ।  स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताउ

Read More

झडपमा ६ सुरक्षा आधिकारी ३५ लडाकू मारिए

Posted on July 03, 2019 | views : 216 |

असार १८, ऐजेन्सी |  अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताउनु भएको छ ।  तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमात

Read More

कार्टुनमा अमेरिकी राष्ट्रपति: कार्टूनिस्टलाई जागिरबाट निकालियो

Posted on July 02, 2019 | views : 550 |

असार १७ (ओटावा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्याक्सिको सीमा विवाद इंगित एक कार्टूनमा देखाएको कारण क्यानडाका कार्टूनिस्ट माइकल डी एडर जागिरबाट निस्कासित भएका छन् । सबै अखबारले उनको सेवा लिन बन्द गरिदिएका छन् । पछिल्लो बुधवार यो कार्टून भाइरल भएको थियो । कार्टुनमा म्याक्सिको-अमेरिका सीमामा

Read More

प्रहरी चौकी आक्रमणमा चार प्रहरी मारिए

Posted on July 02, 2019 | views : 259 |

असार १७, ऐजेन्सी |  नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ

Read More