विश्व |


गाजामा भएको झडपमा एकको मृत्यु, ४२ जना घाइते

Posted on March 09, 2019 | views : 428 |

फागुन २५, गाजा । इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् ।  शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुल

Read More

भारतमा लडाकू जेट विमान दुर्घटनाग्रस्त

Posted on March 08, 2019 | views : 745 |

फागुन  २४, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।  भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त

Read More

जैस-ए-मोहम्मद आतंकवादी संगठन अब चीनका लागि पनि खतरा, यस्तो छ कारण

Posted on March 08, 2019 | views : 489 |

फागुन २४, दिल्ली । चीनले चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि अब उनीहरुलाई एउटा चिन्ताले सताइरहेको छ । यसबारे इकोनोमिक टाइम्सले बताएको छ । गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जैश–ए–मोहम्मद

Read More

यात्रुवाहक ट्रक दुर्घटनाग्रस्त २५ जनाको मृत्यु, ३२ जना घाइते

Posted on March 08, 2019 | views : 324 |

फागुन २४, मेक्सिको | मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।  मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।  छिमेकी मुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्

Read More

आफू वायु सेनामा हुँदा बलात्कृत भएको एक अमेरिकी सिनेटरको भनाई

Posted on March 07, 2019 | views : 550 |

फागुन २३, वासिङ्टन (रासस/सिन्ह्वा) – एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ ।  आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गर्नुभएको छ ।  सेनाबाट हु

Read More

पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

Posted on March 07, 2019 | views : 583 |

फागुन २३, इस्लामावाद (रासस/सिन्ह्वा) | प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् ।  गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले

Read More

कतारले सङ्कटकाबीच बेच्यो १२ अर्ब डलरको ऋणपत्र

Posted on March 07, 2019 | views : 783 |

फागुन २३, दोहा (रासस/एएफपी) | कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ ।  खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।  “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेक

Read More

भारत—पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी

Posted on March 07, 2019 | views : 435 |

फागुन २३, नयाँ दिल्ली | भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।  भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।  उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारत

Read More

२१ वर्षीय युवतीले मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनिन्

Posted on March 07, 2019 | views : 534 |

काठमाडौं । मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै कान्छी अर्बपतिको रुपमा चिनाएको छ ।

Read More

भारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी

Posted on March 06, 2019 | views : 882 |

फागुन २२, नयाँ दिल्ली (रासस/सिन्ह्वा) | भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।  भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।  उनीहरूले गत चौबिस घण्टामा भएका गोल

Read More

अमेरिकाले पाकिस्तानी नागरिकलाई दिदै आएको ५ बर्षे भिषा अवधि घटाएर ३ महिने बनायो

Posted on March 06, 2019 | views : 492 |

फागुन २२, इस्लामाबाद | अमेरिकाले पाकिस्तानी नागरिकलाई भिषा दिने नीतिमा परिवर्तन गरेको छ । समाचार संस्था एएनआईको अनुसार, पाकिस्तानी नागरिकहरुले अब ५ बर्षको सट्टामा ३ महिना मात्र भिषा दिने नीति लिएको बताइएको छ । साथै भिषा शुल्क पनि बढाईएको छ । यस अघि भिषा शुल्क १६० अमेरिकी डलर हुने गरेकोमा बढेर १९० अ

Read More

एयरपोर्ट र स्टेशनमा बिस्फोटक पर्दाथ भेटियो

Posted on March 06, 2019 | views : 461 |

फागुन २२, काठमाडौं | लण्डनको हिथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू स्टेशनमा बिस्फोटक पर्दाथ भेटिएको छ | बिस्फोटक पर्दाथ भेटीपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ । प्रहरीका अनुसार बिस्फोटक पदार्थ ए–फो पोस्टल ब्यागभित्र अवस्थामा भेटिएको थियो । अनुसन्धान अधिकारीले विभिन्न स्थानमा एकै प्रकारक

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

Posted on March 06, 2019 | views : 382 |

फागुन २२, सियोल । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ ।  सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उ

Read More

बेलायती कार कारोबारमा वृद्धि

Posted on March 06, 2019 | views : 347 |

फागुन २२, लण्डन | फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ ।  बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा महिनामा कारोबारमा आएको सुधारले

Read More

अमेरिकाले गर्यो भारत विरूद्द यस्तो निर्णय, मोदीलाई चुनौति थपियो !

Posted on March 06, 2019 | views : 481 |

फागुन २२, काठमाडौं । अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ । अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइए

Read More

औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

Posted on March 04, 2019 | views : 719 |

फागुन २०, तेहरान | आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ ।  हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।  गर्भवती महिलालाई आपत्कालिन

Read More

पाकिस्तानी आकाश पूर्णरुपमा खुला

Posted on March 04, 2019 | views : 909 |

फागुन २०, इस्लामाबाद (रासस/एएफपी) | पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो ।  पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसिय

Read More

हुवावेकी मेङद्वारा क्यानाडा, सीमा निकाय विरुद्ध मुद्दा दर्ता

Posted on March 04, 2019 | views : 381 |

फागुन २०, टोरन्टो (रासस/एपी) | प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ ।  वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्ब

Read More

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

Posted on March 04, 2019 | views : 185 |

फागुन २०, वासिङ्टन (रासस/एएफपी) | अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानब

Read More

अमेरिकाद्वारा इजरायलस्थित जेरुसेलमको महाबाणिज्य दुतावास बन्द

Posted on March 04, 2019 | views : 386 |

फागुन २०, जेरुसेलम (रासस/एपी) | संयुक्तराज्य अमेरिकाले इजरायलको जेरुसेलमस्थित आफ्नो महाबाणिज्यदुतावास कार्यालय औपचारिक रुपमा बन्द गरेको छ । साथै, अमेरिकाले प्यालेस्टिनीहरुको मुख्य कुटनीतिक मिसनको दर्जालाई घटाएको छ ।  दशकौंसम्म यो महाबाणिज्यदुतावासले प्यालेस्टिनीहरुका लागि अनौपचारिक दुतावासको रु

Read More

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

Posted on March 04, 2019 | views : 362 |

फागुन २०, वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेक

Read More

मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु, दर्जर्नौ नागरिक घाइते

Posted on March 03, 2019 | views : 674 |

फागुन १९, इश्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।  बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यह

Read More

भारत पाकिस्तानबीचको विवाद के हो ? सार्कको उद्देश्यमा ल्याएको चुनौती

Posted on March 02, 2019 | views : 593 |

दिलीप शर्मा | फागुन १८, काठमाडौँ | दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसैबीच

Read More

भारत नियन्त्रित काश्मिरमा ६ जनाको मृत्यु, ३० घाइते

Posted on March 02, 2019 | views : 630 |

फागुन १८, श्रीनगर | भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् ।  यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् ।  भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट

Read More