विश्व |


भारतमा मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

Posted on February 24, 2019 | views : 387 |

फागुन १२, गुवाहाटी (भारत) (रासस/एएफपी) | थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।  भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।  मृत्यु भएका र बिरामी

Read More

पाकिस्तानबाट ७७ जना पक्राउ

Posted on February 24, 2019 | views : 412 |

फागुन १२, इस्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्ने

Read More

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान

Posted on February 23, 2019 | views : 317 |

फागुन ११, नाइजेरिया | नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ ।  अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको हो । निर्वाचनका लागि देशभरी एक लाख २० हजार मतदान केन्द्रहरु तय गरिएको छ । उक्त निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको थियो ।

Read More

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

Posted on February 23, 2019 | views : 329 |

फागुन ११, भारत । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।  अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ ।  यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदि

Read More

शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द

Posted on February 23, 2019 | views : 271 |

फागुन ११, भेनेजुएला | भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ ।  देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द गरिएको उहाँले शुक्रबार जानकारी दिनु भएको समाचारमा जनाइएको छ ।  “भेन

Read More

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

Posted on February 23, 2019 | views : 268 |

फागुन १०, भारत | भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ ।  देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।  भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा वि

Read More

सवारी दुर्घटनामा १९ जनाको मृत्यु

Posted on February 23, 2019 | views : 218 |

फागुन ११, दार–ए–सलाम | सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ ।  सीमा क्षेत्रमा पर्ने तान्डुमबाट दार–ए–सलामतर्फ आइरहेको मालबहाक मिनि ट्रकले विपरित दिशाबाट आइरहेको अर्को मिनि ट्रकलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।  सोङवे क्षेत्रीय अस्पतालका मेडिकल अफि

Read More

पाकिस्तानमा अविरल वर्षाबाट २८ जनाको मृत्यु

Posted on February 22, 2019 | views : 251 |

फागुन १०, इस्लामाबाद । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ ।  स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ । 

Read More

भारतीय प्रधानमन्त्री मोदीले पाए सियोल शान्ती पुरस्कार

Posted on February 22, 2019 | views : 312 |

फागुन १०, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम पाएका छन् । उनले त्यो रकम नमामी गंगा प्रोजेक्टका लागि दिने घोषणा गरेका छन् ।  भारत र दक्षिण कोरियाबीच ६ सम्झौतामा हस्

Read More

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

Posted on February 22, 2019 | views : 324 |

फागुन १०, नाइजेरिया | सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।  “५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात ज

Read More

फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

Posted on February 22, 2019 | views : 302 |

फागुन १०, पेरिस । फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।  फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षम

Read More

कोरिया अदालतले तोक्यो कामदारको उमेर हद, कति वर्षसम्म काम गर्न पाइन्छ ?

Posted on February 21, 2019 | views : 1097 |

फागुन ९, सियोल– दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ ।  सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडित

Read More

उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी

Posted on February 21, 2019 | views : 319 |

फागुन ९, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ ।  राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुभयो ।  यसको

Read More

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

Posted on February 21, 2019 | views : 312 |

फागुन ८, बेइजिङ | चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ ।  भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।  चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियु

Read More

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

Posted on February 21, 2019 | views : 523 |

फागुन ९, ढाका | बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ ।  राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।  जलेर मृत्यु हुनेमा अध

Read More

भारतमा जेलभित्रै एक पाकिस्तानी कैदीको ढुङ्गाले हानीहानी हत्या

Posted on February 21, 2019 | views : 731 |

फागुन ९, काठमाडौं । भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलभित्रै निर्मम हत्या भएको छ । शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् । पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय कैदीले उन

Read More

अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

Posted on February 20, 2019 | views : 333 |

फागुन ८, वासिङ्टन | अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लीकन पार्टी अहिले चुपचाप छ ।  जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको

Read More

विमानस्थल नजिक ड्रोन उडाउन निषेध

Posted on February 20, 2019 | views : 301 |

फागुन ८, लन्डन | बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।  अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो ।  “ड्रोनको दुरुपयोगबाट बेला

Read More

भेनेजुएलाका अधिकारीसँग भेटवार्ता भएको अमेरिकीद्वारा पुष्टी

Posted on February 20, 2019 | views : 314 |

फागुन ८, वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलाका अधिकारीसँग भेटघाट गर्नुभएको हो ।  विदेश मन्त्रालयका उपप्रवक्ता रोबर्ट पालाडिनोले नियमित प

Read More

सन् २०१८ मा एचएसबीसीको नाफा २० अर्ब डलर

Posted on February 19, 2019 | views : 363 |

फागुन ७, हङकङ  | विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ ।  वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात

Read More

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

Posted on February 19, 2019 | views : 397 |

फागुन ७, टोकियो (रासस/एएफपी) | कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ ।  इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट हो

Read More

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

Posted on February 19, 2019 | views : 276 |

फागुन ७, शिकागो (रासस/सिन्ह्वा) | अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।  सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  मिचिगन राज्यको उत्तरी

Read More

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

Posted on February 19, 2019 | views : 328 |

फागुन ७, काठमाडौँ | मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी,

Read More

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

Posted on February 19, 2019 | views : 348 |

फागुन ७, शिकागो | अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।  सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्

Read More