असोज २८, काठमाडौँ | इजरायल-प्यालेस्टाइन द्वन्द्वका बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्रशासनका राष्ट्रपति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २८, काठमाडौँ | इजरायल-प्यालेस्टाइन द्वन्द्वका बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्रशासनका राष्ट्रपति"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्यालेस्टिनी राष्ट्रपतिलाई हमास आक्रमणको निन्दा गर्न बाइडेनको दबाब

२०८०, २८ आश्विन आईतवार ०७:४०

असोज २८, काठमाडौँ | इजरायल-प्यालेस्टाइन द्वन्द्वका बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्रशासनका राष्ट्रपति महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन्। दुवै नेतासँगको छुट्टाछुट्टै कुराकानीमा राष्ट्रपति बाइडेनले नागरिकको सुरक्षा सुनिश्चित गर्न दुवै पक्षलाई आग्रह गरेका छन् । 



बाइडेनले इजरायली प्रधानमन्त्रीलाई आफ्नो समर्थन जारी राख्ने आश्वासन दिँदा उनले महमूद अब्बासलाई भने गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गर्न अपील गरे । उनले अब्बासलाई हमासको निन्दा गर्दै विज्ञप्ति जारी गर्न आग्रह गरेका छन्। 

उनले अब्बाससँग मानवीय सहायताका विषयमा पनि कुरा गरेका थिए । यस विषयमा प्यालेस्टिनी प्रशासनलाई आफ्नो पूर्ण सहयोग जारी रहने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी