४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लगातार २६ मुद्दा जिताएका वकिल नक्कली परेपछि…

२८ आश्विन २०८०, आईतवार ०६:५४

असोज २८, काठमाडौँ | केन्याका अधिकारीहरूले उच्च अदालतको वकिलको रूपमा काम गर्ने नक्कली वकिल ब्रिएन वेण्डालाई पक्राउ गरेका छन्।

ब्रिएन वेण्डाले केन्याको उच्च अदालतमा वकिल भएर २६ मुद्दा लडेँ र सबै मुद्दा जिते । उनि एक विद्यार्थी हुन् ।


तर, अहिले आएर उनी नक्कली वकिल भएको फेला पर्यो । नक्कली वकिल मात्रै होइन, उनले त कानुन पढ्न कहिल्यै पनि शिक्षालय नटेकेको पनि फेला पर्यो ।

उनले केन्याको उच्च अदालतमा लडेका सबै २६ मुद्दा लगातार जित्दासम्म कसैले सुइँको पाइएनन् कि उनी नक्कली हुन् । जब केन्याको कानुन समाजमा उनले लग इन इमेल गलत हाले तब उनमाथि शंका भएको थियो ।

शंका भएको पनि गत शुक्रबार मात्रै हो । उनी नक्कली भएको समाचार सबैभन्दा पहिलो फ्याक्ट्स इस्ट अफ्रिकाले प्रकाशन गरेको थियो । अहिले यो समाचार विश्वभर चर्चामा आएको छ ।


उनी नक्कली भएको औपचारिक पुष्टि भएपनि उनले पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘कानुन स्कुलमा पाइलै नटेकेर २६ मुद्दा जित्नु म प्रतिभाशाली हुनु हो । केन्यामा धेरै व्यवसायिक वकिलहरु छन् जसले एकै मुद्दा जितेका छैनन् ।’ उनले अगाडि थपेका छन्, ‘अदालतले मेरो कानुनी ज्ञान जाँच गरेर बारमा भर्ना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’