संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाउने युवा इलामका प्रेमप्रसाद आचार्य
माघ १०, काठमाडौँ | नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहका प्रयास गर्ने युवा इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य रहेका छन् ।
मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर...