बलात्कारपछि १२ वर्षीया बालिका गर्भवती, ४५ वर्षीय पुरुषविरुद्ध उजुरी
काठमाडौँ | भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ । सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ ।...