अरिंगालले टोक्दा एकजना बालकको मृत्यु, पाँचजना बालबालिका गम्भीर घाइते
काठमाडौँ | रोल्पामा अरिंगालले टोक्दा एकजना स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट अन्य पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत सात वर्षीय मोहन परियारको...