धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु
धनगढी | धनगढीमा आइतबार ट्यांकरले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु भएको छ । आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१...