प्युठानमा दम्पती हत्या : हत्या गरेर पंकजले प्रहरी बोलाए, अनि बाबु र माइजूले मारेको बयान दिए
प्युठान | प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परे। ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियारको शव भेटिएको खबर प्रहरीलाई उनकै...