तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो
काठमाडौँ | तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ । इलाका प्रहरी कार्यालय कटारीकाअनुसार सोमबार...