पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु
काठमाडौँ | कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बिहिवार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको...