काठमाडौँ | स्याङ्जामा बुधबार भेटिएको बम डिस्पोज गरिएको छ । स्याङ्जा पुतलीबजार नगरपलिका वडा नं १४ लामागेमा भेटिएको बम आज बिहान ११ः५० बजे सिंह सार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको टोलीले...