तीन जना बालिकालाई ललाई-फकाई आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ
सल्यान | तीन जना बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जाहेरी दिएपछि...