झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो । झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा...