बाँदरलाई धपाउन राखेको विद्युतीय तारमा परेर महिलाको मृत्यु
गुल्मी | गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर महिलाको मृत्यु भएको छ। बुधबार मुसिकोट नगरपालिका–७ की ६० वर्षकी चन्द्रकला कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक...