मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने
काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताउनुभएको छ । तेरापन्थ महिला मण्डलद्वारा आज यहाँ आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै...