श्रीमती मारेर जेल गए थिए, छुटेपछि गरे प्रेमिकाकी छोरीको हत्या,२ महिलामाथि कुखुरी प्रहार
काठमाडौँ | एक दशकअघि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेलसजाय काटेर आएका क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साह फेरि अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफूले प्रेम...