पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला
काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको जिकिर गरेका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैँचामा कांग्रेसका समर्थकहरूसँग कुराकानीका क्रममा...