कुकुरले नवजात शिशुको शव मुखमा च्यापेर हिँडेपछि…
सप्तरी | सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा मृत नवजात शिशु फेला परेको छ । नवजात शिशुलाई कुकुरले आज मुखमा च्यापेर अस्पताल परिसरमा घुमिरहेको थियो । अस्पतालमा भएका व्यक्तिहरु घेरेपछि...