कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पले डसेर एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...