कालीकोट दुर्घटना: घाइतेको जीवन संकटमा, आकाशे उद्धार वर्षाले ठप्प, ७ जना घाइते
काठमाडौँ | मौसम खराबीका कारण कालीकोटमा भएको दुर्घटनाका घाइतेलाई उद्धारमा समस्या भएको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उड्ने तयारीमा रहेपनि सुर्खेतमा भारी वर्षा भइरहेकाले पडाउन नसकिएको हो। जुम्लादेखि सुर्खेतका लागि...