मनाङ | मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः२२ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र...