कञ्चनपुरको बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन
कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गएराति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति निधन भएको हो । आज दिउँसो बेलौरीको...