एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्, घटनास्थलमा ‘सुसाइड नोट’
बझाङ | बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका-१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुण्डिएको अवस्थामा फेला...