हेटौंडा । हेटौंडामा देवरले प्रहार गरेको खुकुरीले ३५ वर्षीया भाउजुको हत्या भएको छ । आफ्नै देवरले धारिलो हतियार प्रहार गर्दा गुडिया दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...