इलामको माई नगरपालिकामा गठबन्धन हराउँदै प्रमुख उप्रमुखमा एमाले विजयी
जेठ ४, इलाम | इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका...