असोज २५, खोटाङ । खोटाङमा एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । आगामी ४ मंसिमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभा (क)मा नेकपा एमालेबाट दिक्तेल...