इच्छाकामना–१ को अध्यक्षमा माओवादीका सन्तबहादुर राना विजयी
वैशाख ३१, चितवन | चितवनमा पाँच दलीय गठबन्धनले विजय सुरुवात गरेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन्...