राष्ट्रपति विद्यादेवी भण्डारी जुम्लामा
मङ्सिर २६, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला पुगेकी...