धनकुटामा भीषण आगलागीबाट ५ घर जलेर नष्ट, ४९ लाख बराबरको धनमाल क्षति
पुस ३०, धनकुटा | गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय...