मंसिर ९, धनकुटा | धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय राजन लिम्बू रहेको प्रहरीले जनाएको छ। गाईगोठमा लुकाएर...